Browsing Category
राजनीति
बालुवाटार जग्गा प्रकरणमा मेरो संलग्नता छैन: माधव नेपाल
काठमाडौं \ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ ।
सोमबार युरेपेली देशहरुको भ्रमण छोट्याएर स्वदेश फर्किनुभएका उहाँले त्रिभुवन…
नवनियुक्त मन्त्री अनितादेवीले लिइन् सामान्य प्रशासनमन्त्रीको शपथ
काठमाडौं \ जनमत पार्टीकी सांसद अनितादेवी साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको शपथ लिनु भएको छ । साहलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराउनु भएको हो ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव,…
उपराष्ट्रपति यादव आज चीन भ्रमणमा जाँदै
काठमाडौं \ उपराष्ट्रपति रामसहाय प्रसाद यादव सोमबार चीनको भ्रमणमा जानु हुने भएको छ ।
उहाँ सोमबार अपराह्न साढे ४ बजे चीन प्रस्थान गर्नुहुनेछ । चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ तथा २७ औँ चीन कुनमिङमा हुने…
जनमतकी अनिता साह सामान्य प्रशासन मन्त्री बन्दै
काठमाडौँ \ जनमत पार्टीकी अनिता कुमार साह संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्ने भएकी छन् । जनमतबाट मन्त्री बन्न लागेकी साहको सोमबार १० बजे राष्ट्रपति कार्यालयमा शपथ ग्रहण हुने भएको छ ।
साहको शपथ ग्रहण सोमबार बिहान १० बजे तय…
सामान्य प्रशासनमन्त्री मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादीको निर्णय
काठमाडौँ \ माओवादी केन्द्रले संघीय मामिला तथा सामान्यप्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारामा बसेको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । पदाधिकारी बैठकले…
प्रधानमन्त्री दाहाल आफैंले पदबाट राजीनामा दिनुपर्छ : अध्यक्ष ओली
काठमाडौं \ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्नुभएको छ ।
आइतबार पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा आयोजित पत्रकार सम्मेलनमा राखिएका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले…
कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै
काठमाडौं \ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । शुक्रबारदेखि सुरु भएको बैठक आज पनि बस्न लागेको हो । आजको बैठक मध्याह्न साढे १२ बजे संघीय संसद भवनको तोत्से हलमा बस्ने छ। शुक्रबारको बैठकमा १९ जनाले आफ्नो धारणा राखेका थिए ।…
युवा राष्ट्र निर्माणको प्रमुख स्रोत : प्रधानमन्त्री
काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्ले २४औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज (शनिबार) यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भिडियोमार्फत…
अर्थतन्त्रमा देखिएका समस्या अस्थायी हुन् : अर्थमन्त्री महत
काठमाडौं \ अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या अस्थायी भएकाले डराउनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
शनिबार ललतिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अर्थमन्त्री महतले नेपाल अहिले…
मन्त्रिपरिषद् पुनर्गठनको तयारी, जनमत पार्टी सरकारमा जाने
काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गर्नुभएको छ । प्रधानमन्त्री दाहालले जनमत पार्टीलाई सरकारमा सहभागी गराउँदै जनमत पार्टीकी सांसद अनिता देवी साहलाई मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको हो ।
दाहाल…