जनमतकी अनिता साह सामान्य प्रशासन मन्त्री बन्दै

0

काठमाडौँ \  जनमत पार्टीकी अनिता कुमार साह  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्ने भएकी छन् ।  जनमतबाट मन्त्री बन्न लागेकी साहको सोमबार १० बजे राष्ट्रपति कार्यालयमा शपथ ग्रहण हुने भएको छ ।

साहको शपथ ग्रहण सोमबार बिहान १० बजे तय भएको राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.