Browsing Category

राजनीति

संसदबाट रेकर्ड हटाउने कुरालाई फेसन बनाइनु हुँदैन : अध्यक्ष तिमिल्सिना

काठमाडौं \ राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदबाट रेकर्ड हटाउने कुरालाई फेसन बनाउनु नहुने बताउनुभएको छ । शुक्रबार संसद भवनमा आयोजित संसदीय प्रभावकारीतामा महिला माननीयहरुको भुमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले…

एमाले नेतृत्वको सरकार ढल्यो, मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत

काठमाडौं \  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मत गुमाउनु भएको छ । मुख्यमन्त्री कार्कीले प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत खसेको थियो भने विपक्षमा ४३ मत खसेको थियो । नेकपा एमाले…

बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्छ : सांसद चौधरी

काठमाडौं \  नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रतिनिधि सभा बाट पारित भएको बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्ने बताउनुभएको छ । बुधवार प्रतिनिधिसभाले बजेट पारित गरेसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद चौधरीले बजेटले जनताको…

आर्थिक वर्ष २०८०/८१ को बजेट संसदबाट बहुमतले पारित

काठमाडौं \ सरकारको आगामि आर्थिक वर्षको बजेट  (विनियोजन विधेयक) प्रतिनिधिसभाबाट पारित भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकले मत बिभाजनका आधारमा बजेट बहुमतले पारित गरेको हो । बजेट पारित गरियोस भन्ने पक्षमा १४७ मत र बिपक्षमा १०८ परेको…

बजेट पारित गर्न एमालेले माग्यो मत विभाजन प्रक्रिया

काठमाडौँ \  मत विभाजनको प्रक्रियाबाट बजेट पारित हुने भएको छ । आगामी आर्थिक वर्षका लागि सरकारले संसदमा प्रस्तुत गरेको बजेट पारित गर्नका लागि मत विभाजनको प्रक्रिया अपनाउन एमालेले माग गरेपछि सभामुखले ध्वनि मतको सट्टा मत विभाजनको प्रक्रियाबाट…

ललिता निवास प्रकरणमा पूर्व निर्वाचन आयुक्त शाह पक्राउ

काठमाडौं \  ललिता निवास प्रकरणमा प्रहरीले पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मङ्गलबार काठमाडौंबाट शाहलाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले…

यस वर्ष रासायनिक मलको अभाव हुँदैन : मन्त्री भुसाल

काठमाडौं \  कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुसालले यस वर्ष धानका लागि रासायनिक मलको अभाव नहुने बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री भुसालले यस वर्ष धानका लागि आवश्यक पर्ने रासायनिक मल अभाव नहुने…

रास्वपाद्वारा संसद बैठक अवरोध

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक केही समयका लागि स्थगित भएको छ । रास्वपाका सांसदहरूले बजेटमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालयको एकाइका रूपमा राख्ने…

प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी हालेका न्यायाधीशले दिए राजीनामा

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी गर्ने जिल्ला न्यायाधीश आफैंले राजीनामा दिएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले सोमबार पदबाट राजीनामा दिएका हुन्। भट्टराईले यसअघि हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा…

बजेट संशोधन नभइ पास हुन्छ : अर्थमन्त्री महत

काठमाडौं \ अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधन नभइकन पास हुने दाबी गर्नुभएको छ । सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बजेट असार १३ गते कुनैपनि संशोधन…