Browsing Category
राजनीति
ललिता निवास जग्गा प्रकरणमा थप तीन जना पक्राउ
ललिता निवास जग्गा प्रकरणमा थप तीन जना आरोपी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेको हो । महर्जन नक्कली मोही हुन् ।
काठमाण्डौ महानगरपालिकाका अधिकृत भट्टराई…
श्रमजीवी पत्रकारले तोकेअनुसार पारिश्रमिक पाउनुपर्छ : सञ्चारमन्त्री शर्मा
काठमाडौं \ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकारले तोकेअनुसारको पारिश्रमिक पाउने आधारभूत विषय भएको बताउनुभएको छ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिले आइतबार काठमाडौंमा आयोजना गरेको श्रमजीवी पत्रकार ऐन…
प्रतिनिधिसभा बैठक: आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्ने तयारी
आज (आइतबार) प्रतिनिधि सभाको बैठक बस्दै छ। संसद् सचिवालयका अनुसार बैठक संसद् भवन (नयाँ बानेश्वर) मा बिहान ११ बजे बस्नेछ।
बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ। जसअनुसार आजको बैठकमा आर्थिक विधेयक, २०८० बारे छलफल हुने र त्यसमा…
संसदमा आफ्नाे फाेटाे नराखेकाे भन्दै उपसभामुख रानाको असन्तुष्टि
उपसभामुख इन्दिरा रानाले संसदमा आफ्नाे फोटो नराखेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । ६५औँ संसद् दिवसको अवसरमा आज शनिवार काठमाण्डौमा आयोजित कार्यक्रममा उहाँले संसदमा सभामुखको मात्रै फाेटाे राखेकाेप्रति असन्तुष्टि जनाउनु भएकाे हाे।…
हामी बदलिएपछि सङ्घीय लोकतान्त्रिक प्रणाली थप बलियो हुन्छ : प्रधानमन्त्री
पोखरा \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीनै तहका सरकारले आफ्नो सोच र कार्यशैली बदलेर मात्र सङ्घीय लोकतान्त्रिक प्रणाली बलियो बनाउन सकिने बताउनुभएको छ । शनिबार बिहान पोखरामा आयोजित राष्ट्रिय समन्वय परिषद्को प्रथम बैठकको अध्यक्षता…
सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्छ : सभामुख घिमिरे
काठमाडौं \ सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्नु नहुने बताउनुभएको छ । शनिबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनलाई सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।
सभामुख घिमिरेले सञ्चार…
दृढ इच्छाशक्ति, इमानदार प्रयास र पहलबाट चुनौतीलाई अवसरमा बदल्न सकिन्छ : प्रधानमन्त्री
पोखरा \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार गठनको ६ महिनाको अवधिमा सरकारले महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको बताउँदै दृढ इच्छाशक्ति, इमानदार प्रयास र पहलकदमीबाट जस्तासुकै चुनौतीलाई पनि अवसरमा बदल्न सकिने बताउनुभएको छ ।…
खड्का भ्रष्टाचारको मुद्दामा दोषी ठहर
काठमाडौ \ विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद तथा जरिवाना सजाय सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, शालिकग्राम कोइराला र खुशीप्रसाद थारुको…
ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणकाे रिटमा कारण देखाऊ आदेश जारी
सर्वाेच्च अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीन जनाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलले पक्राउ परेका तीन जनाले दायर गरेकाे रिटमाथि आज…
सवारी तथा यातायात व्यवस्था नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत
काठमाडौं \ सरकारले मन्त्रिपरिषद्को विधेयक समितिबाट पेस भएको सवारी तथा यातायात व्यवस्था नवौं संशोधन नियमावली, २०८० स्वीकृत गरेको छ । असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारी प्रवक्ता एवं सञ्चार तथा सूचना…