Browsing Category
राजनीति
राष्ट्रपति पौडेलद्वारा अर्थसम्बन्धि तीन वटा विधेयक प्रमाणिकरण
काठमाडौं \ राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न तीन वटा विधेयक प्रमाणिकरण गर्नुभएको छ ।
बिहीबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै राष्ट्रपति पौडेलले गत असार ३१ गते…
अर्थ मन्त्रालयले पठायो ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन
काठमाडौं \ चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ ।
चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा…
कांग्रेस केन्द्रीय सदस्यलाई वर्षमा एक महिना पार्टी कामबाट छुट्टी
काठमाडौं \ नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका केन्द्रीय सदस्यलाई एक महिना पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस भएको छ। मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा साङ्गठनिक…
कांग्रेसको केन्द्रीय समिति बैठक शुरु, पहिलो पटक ‘लाइभ’
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक शुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि शुरु भएको हो ।
झन्डै एक वर्षपछि शुरु भएको यो बैठकलाई पार्टीभित्र र बाहिरबाट समेत महत्त्वका साथ हेरिएको छ । आजको बैठकमा…
कांग्रेस केन्द्रिय समिति बैठकका लागि १० वटा एजेण्डा तय
काठमाडौं \ नेपाली कांग्रेस पार्टीले मंगलबारदेखि बस्ने केन्द्रिय कार्य समितिको बैठकका लागि १० वटा एजेण्डा तय गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रिय कार्य समिति…
एमालेले एक व्यक्ति एक पदलाई कडाईका साथ लागू गर्ने
काठमाडौं \ एमालेमा सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख पार्टी कमिटीको अध्यक्ष, सचिव बन्न नपाउने भएका छन् । एक व्यक्ति, एक प्रमुख जिम्मेवारीको मान्यता अनुरुप एमालेले दोहोरो पद कटौती गर्न लागेको जनाएको छ । शनिबार बसेको पार्टी सचिवालयको २३ औं…
राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण
काठमाडौं \ राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयले आइतबार एक विज्ञप्ति जारी गरी बजेटसँग सम्बन्धित तीन वटै विधेयक प्रमाणीकरण भएको जानकारी दिएको हो । विनियोजन विधेयक,…
ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन थुनामा राख्न अनुमति
काठमाडौं \ जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।
आइतबार न्यायाधीश दयाराम ढकालको इजलासले सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर…
जति षड्यन्त्र भए पनि अब मिटरब्याजसम्बन्धी विधेयक रोकिँदैन : मन्त्री गुरुङ
काठमाडौं \ नेपाली कांग्रेसका उपसभापति एवम् कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटर ब्याजसम्बन्धी प्रतिस्थापन विधेयक संसदको यही अधिवेशनबाट पारित हुने बताउनुभएको छ ।
मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक रोक्न विभिन्न…
निर्दोष फस्दैन दोषी उम्कँदैन : गृहमन्त्री श्रेष्ठ
चितवन \ उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्दोष नफस्ने दोषीलाई नियन्त्रणमा लिन आफूले निर्देशन दिएको बताउनुभएको छ । शनिबार प्रेस सेन्टरले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले विभिन्न प्रकरणमा भइरहेका…