Browsing Category
समाज
आन्दोलन उछाल्ने कांग्रेसको अस्त्र
गुठी विधेयक
काठमाडौं - प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अहिले संसदमा एक विषय जोडतोडका साथ उठाएको छ । सरकारले ल्याएको गुठी विधेयकका विषयमा काँग्रेसले दिनहु संसदमा आवाज उठाइरहेको हो ।
कांग्रेसले यो विषय त्यतिवेला उठायो, जब माइतीघर!-->!-->!-->!-->!-->…
एकैपटक २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मालपोतमा रोकिएन अनियमितता
काठमाडौं - मालपोत कार्यालयहरुमा भ्रष्टाचार बढेको छ । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा बाँके र बर्दियाका २८ जना मालपोत कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले!-->!-->!-->…
बिदेह नगरपालिकामा पुनः आन्दोलनको संकेत
जनता उच्चमावि बेलापट्टीका शिक्षकहरुद्वारा आन्दोलनको चेतावनी !!
तुलसी नेपाल - धनुषाको श्री जनता उच्च माध्यमिक विद्यालयका सम्पुर्ण स्थायी, अस्थायी, राहत तथा करारमा कार्यरत शिक्षकहरुले बिगत चार महिनादेखी तलब नपाएको भन्दै आन्दोलनको चेतावनी!-->!-->!-->…
नमुना गाउँपालिकाको रुपमा बिकास हुँदै जनकनन्दनी गा. पा.
मरेंगे सनम तेरे लिए, जियगें सनम तेरे लिए
प्रदेश २ - यदी अधिकार सम्पन्न ब्यक्ति वा संस्थाको नियत मात्रै सकारात्मक हुने हो भने त्यसको असर आम नागरिक वा सेवा ग्राहिलाई कति पर्न जान्छ त्यसको पर्याय नै हो जनकननन्दनी गाउँपालिका भन्दा!-->!-->!-->…
पित्तथैलीको अपरेशन गर्दा आन्द्रा छेडिएर महिलाकाे मृत्युपछि नाराबाजी
काठमाडौँ - पित्तथैलीको अपरेशन गरेको ६ दिनपछि ओम अस्पतालमा सिन्धुपाल्चोककी एक महिलाको मृत्यु भएको छ । मृतक रामप्यारी थापा महिलाको गत शुक्रबार पित्तथैलीमा भएको पत्थरीको अपरेशन गरिएको थियो । उनलाई अस्पतालले बिहीबार मृतक घोषणा गरेको छ ।
५०!-->!-->!-->…
गाउँपालिकाका इञ्जिनीयर १ लाख घुससहित रङ्गेहात पक्राउ
सप्तरी - सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर घुससहित आज बिहान रङ्गेहात पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई रङ्गेहात पक्राउ गरेको हो ।
झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको!-->!-->!-->…
नगरपालिकाको कार्यालयमा बम विस्फोट
धनुषा - धनुषाधाम नगरपालिका वडा नम्बर ३ स्थित नगरपालिकाको कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको छ । बुधबार राति लगभग १० बजेतिर बम बिस्फोट भएको प्रहरीेले जनाएको छ ।
बिस्फोटबाट सभा हलको भित्ता भत्केको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले!-->!-->!-->…
एक कैदीले विष सेवन गरेर गरे आत्महत्या
बाँके - कारागारमा कैद सजाय भोगिरहेका एक जना कैदीले विष सेवन गरि आत्महत्या गरेका छन । बाँकेको जानकी गाउँपालिका ३ का २५ वर्षीय सुनीलकुमार तिवारीले नियमित उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्जमा लगिएको बेला शौचालयभित्र विष सेवन गरी!-->…
लागुऔषध कारोवारीमाथि गोली प्रहार
पोखरा - पोखराको उत्तमचोकमा एक लागुऔषध कारोवारीमाथि प्रहरीले गोली चलाएको छ । लागुऔषध बोकेर हिँडेको सूचनाको आधारमा बुझ्न गएको प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरीले जनाएको छ ।
लागुऔषध कारोवारीले!-->!-->!-->…
शिक्षकले डिभी भरे जागिर उड्ने
काठमाडौं - सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले विदेशमा स्थायी आवसीय अनुमति लिन आवदेन दिए पनि उनीहरुको जागिर चट हुने भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार परेको राष्ट्रिय शिक्षा एने–२०७६ को मस्यौदामा सो!-->!-->!-->…