Browsing Category

समाज

यो वर्ष साढे ३ हजार नेपालीलाई डिभी पर्‍यो

काठमाण्डौं - सन् २०२० को अमेरिकाको डिभी चिट्ठा पर्नेमा नेपाल पाँचौं भएको छ । अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) को भिसा बुलेटिन अगस्ट अंक अनुसार नेपालका ३ हजार ६ सय ९६ लाई डिभी परेको छ। उनीहरू पहिलो पत्र पाउने छन् । छान्ने

घाँस काट्न गएकी किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरी जवान पक्राउ

ओखलढुङ्गा - जबर्जस्ती करणी गरेको आरोपमा प्रहरी जवान प्रकाशकुमार यादव पक्राउ परेका छन् । सप्तरी घरभई हाल ओखलढुङ्गाको श्रीचौरमा कार्यरत प्रहरी जवान यादवमाथि १८ वर्षीय किशोरीलाई करणी गरेको आरोप छ । पीडित किशोरीले बुधबार जाहेरी दिएपछि

नदीमा हामफाल्ने आमाको उद्धार, छोराछोरीको मृत्यु

कावासोती – नारायणी नदीमा हामफालेकी एक महिलाको उद्धार गरिएको छ । दुई बालबालिकाको भने मृत्यु भएको छ । नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा हामफाल्दा पाल्हिनन्दन गाउँपालिका–५ बस्ने सुधा

त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत पराजुली पक्राउ

काठमाण्डौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रम स्विकृति नलिई कतार तथा दुवईमा ट्रान्जिट पारी अन्य मुलुकमा जाने व्यक्तिलाई प्रस्थान अनुमति दिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुली पक्राउ गरेको

उदयपुरमा भाइरल ज्वरोका कारण अधिकांश कैदीबन्दी बिरामी

काठमाण्डौं - उदयपुर जिल्लाको गाईघाटको बोक्सेमा रहेका जिल्ला कारागार शाखाका अधिकांश कैदीबन्दी भाइरल ज्वरोबाट बिरामी भएपछि उपचार शुरु गरिएको छ । शुरुमा दुई–चार कैदीबन्दीलाई मात्र सामान्य ज्वरो आएको थियो । पछिल्लो समय सम्पूर्ण कैदीबन्दी नै

लाइसेन्सको ट्रायल परीक्षामा सिडिओ नै ‘फेल’

झापा - प्रहरी, प्रशासन प्रमुखको एक आदेशमा जिल्लाका हरेक सरकारी कार्यालयहरूमा आफ्नो व्यक्तिगत जीवनसँग जोडिएको सम्पूर्ण कामकाज हुने जनविश्वास छ । यही जनविश्वासलाई चिर्दै झापाका प्रमुख जिल्ला अधिकारी (सिडीओ) जनकराज दाहाल जिल्लामै एक गतिलो

नारायणगढबाट बेनी जाँदै गरेको यात्रुवाहक बस बन्दीपुरमा दुर्घटना

तनहुँ - पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका - ५ ढावमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् । नारायणगढबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको बा४ख ५९८८ नं को बस सडकबाट अनियन्त्रित भई खस्दा बसमा सवार

काभ्रेमा दुर्घटना, युवकको ज्यान गयो

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत बनेपा नगरपालिका - १४ साझा पेट्रोल पम्प नजिक बनेपाबाट साँगातर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स्कर्पियो गाडीसँग शनिबार बिहान ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जनावरलाई हानेको गोली टाउकोमा लाग्दा युवकको मृत्यु

डोटी - जनावरलाई हानेको गोली लागेर डोटीको आदर्शनगर गाउँपालिका–५, तल्लो डाडावनका १९ वर्षीय तपेश लुहारको मृत्यु भएको छ ।  सोही स्थानका ५० वर्षीय जंगे भुलले जनावर धपाउन भरुवा बन्दुकबाट चलाएको गोली लागेर लुहारको मृत्यु भएको प्रहरीले जानकारी

टिपरबाट घुस लिने पाँच प्रहरी अख्तियारको फन्दामा

काभ्रे - टिपरबाट घुस लिँदै गरेको अवस्थामा काभ्रेपलाञ्चोकमा कार्यरत पाँच प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । आयोगको टोलीले काभ्रेपलाञ्चोकस्थित अरनिको तथा हेलम्बु राजमार्गको विभिन्न पोस्टमा कार्यरत्