Browsing Category
समाज
१५ वटा मेडिकल र ३ वटा डेन्टल कलेजको सरकारलाई चेतावनी- यो वर्ष नयाँ भर्ना नै लिँदैनौँ
काठमाण्डौं - १५ वटा निजी मेडिकल कलेज र तीन वटा डेन्टल कलेज गरी १८ वटा कलेजहरुले यो वर्ष एमबिबिएस र बिडिएसमा विद्यार्थी भर्ना नगर्ने निर्णय गरेका छन् ।
उनीहरुले प्रधानमन्त्रीलाई पत्र लेख्दै सरकारले निजी मेडिकल कलेजहरुलाई बन्द गराउने!-->!-->!-->…
कृषि विकास बैँकको लहान शाखाका सबै कर्मचारी निलम्बित
बैँकको सिस्टम ह्याकिङ गरेर ४ करोड ७३ लाख जम्मा
काठमाण्डौं - प्रहरीले ह्याकिङ तथा जालसाजी गरी बैँकिङ प्रणालीबाट करोडौँ रुपैयाँ कुम्ल्याउने योजना बनाएका १२ जनालाई बुधबार सार्वजनिक गरेको छ। तीमध्ये केही बैँकका ऋणीसमेत छन् ।
कृषि विकास!-->!-->!-->!-->!-->…
सयको नोटमा बुद्धको तस्बिर
काठमाण्डौं - नेपाल राष्ट्र बैँकले मंगलबारदेखि सय रुपैयाँको नयाँ नोट चल्तीमा ल्याएको छ ।
बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा नयाँ विषेशता सहितको नयाँ नोट प्रचलनमा ल्याएको हो ।
नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको!-->!-->!-->!-->!-->…
नेविसंघद्वारा क्याम्पस प्रमुखको कुर्सीमाथि आगजनी
काठमाण्डौं - नेपाल विद्यार्थी संघले बुटवल बहुमुखी क्याम्पसका प्रमुखको कुर्सी जलाएको छ । क्याम्पसले सीएसआईटीका विद्यार्थी भर्नाका मनपरी गरेको भन्दै आक्रोशित नेविसंघले क्याम्पस प्रमुख डा. शखिशरण सुवेदीको कुर्सी जलाएको हो ।
केही दिनदेखि!-->!-->!-->…
कक्षा ११ को परीक्षाफल सार्वजनिक
भक्तपुर -राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल मंगलबार सार्वजनिक गरेको छ। देशभरबाट पाँच लाख नौ हजार ५२ परीक्षार्थी सहभागी भएको उक्त परीक्षामा तीन लाख ४९ हजार ६०३ परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी!-->…
कावासोती खरकट्टा जंगलको भयानक दुर्घटनाका कार क्षतविक्षत, मृतक को को हुन् ?
नवलपुर - गए राती ५ जनाको ज्यान जानेगरी कावासोति नजिकै खरखट्टा जङ्गलमा भएको भयानक सवारी दुर्घटनामा परी मृत्यु भएका पाँचै जनाको पहिचान भएको छ ।
मृतक चार जना सोही जिल्लाका देवचुली नगरपपालिकाका बासिन्दा रहेका छन् । दुर्घटनामा ज्यान!-->!-->!-->…
हिमालयन कलेजले निकाल्याे माननीय र राष्ट्रसेवकप्रति अनास्था फेलाउने सूचना
काठमाण्डौं - हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी (हिकास्ट)को सार्वजनिक सूचनामा ‘माननीय’ र ‘नेता’लगायतकाे तेजोबध गरिएको छ । माननीय, नेता र राष्ट्रसेवकलाई ‘दबाब’ र ‘भनसुन’को दर्जा दिएर पद र जिम्मेवारीको तेजोबध गरिएको हो ।
!-->!-->!-->…
मदिरा पिलाएर किशोरीमाथि सामूहिक बलात्कार, श्रीमतीबाटै खुल्यो पोल
मोरङ - मदिरा सेवन गराएर एक किशोरीमाथि सामूहिक बलात्कार गरिएको छ । मोरङ सुन्दरहरैंचा नगरपालिका -१ की १७ वर्षीया किशोरीमाथि शनिबार राति सामूहिक बलात्कार गरिएको हो ।
बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा!-->!-->!-->…
नक्कली धितोमा ऋण दिएको आरोपमा बैंक अफ काठमाण्डूका पूर्व सीईओसहित ११ जना पक्राउ
काठमाण्डौं - नक्कली धितोमा ऋण दिएको आरोपमा बैंक अफ काठमाण्डूका पूर्व सीईओसहित ११ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पछिल्लो एक सातामा उनीहरुलाई पक्राउ गरेको हो ।
व्युरोका एसपी बेलबहादुर पाण्डेका अनुसार बैंक अफ!-->!-->!-->…
बालकोटको कपास उद्योगमा आगलागी
भक्तपुर – सूर्यविनायक नगरपालिका –२ बालकोटमा सञ्चालित मनकामना कपास उद्योगमा आइतबार बिहानै आगलागी भएको छ ।
भोजपुरको षडानन्द नगरपालिका –४ दिङ्लाकी सरिता चौलागाईंले सञ्चालन गरेको उद्योगमा कोही कामदार नभएको बेलामा बिहान ५ः०० बजे सल्किएको आगो!-->!-->!-->…