Browsing Category
समाज
चितवन मेडिकल कलेजको दादागिरीविरुद्ध विद्यार्थी पुनः आन्दोलित
काठमाण्डौं - यसअघि भएको सहमति उल्लंघन गरेको बताउँदै आन्दोलनरत विद्यार्थीले चितवनको भरतपुरस्थित संचालित चितवन मेडिकल कलेज (सिएमसी)मा तालाबन्दी गरेका छन् ।
विद्यार्थीसँग लिएको अवैध शुल्क फिर्ता वा समायोजन गर्ने सहमति कलेजले उल्लंघन!-->!-->!-->…
आज हरिबोधिनी एकादशी : तुलसी-दामोदरको विवाह
काठमाण्डौं - आज हरिबोधिनी एकादशी, कार्तिक शुक्ल एकादशीका दिन आज तुलसीको पूजा आराधनासँगै एकादशी मनाइँदै छ ।
हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु) को विवाह र विशेष पूजा गरी मनाउने परम्परा छ। आषाढ शुक्ल एकादशी अर्थात्!-->!-->!-->…
महराविरुद्धको ठूलो प्रमाण ‘फर्गेट यस्टर्डे’
काठमाण्डौं - संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको र कुटपीट गरेको विषयमा निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा उनको मोबाइलबाट संप्रेषण भएको म्यासेजलाई सरकारी वकिलको कार्यालयले बलियो आधार बनाएको छ ।
जिल्ला!-->!-->!-->…
सिरसियालाई पराजित गर्दै पाँचौ भलिबल प्रतियोगिता को उपाधी करकैटको पोल्टामा
जनकपुरधाम - जनकपुरधाम उपमहानगर पालिका वडा न. १८ मा आयोजित जिल्लास्तरिय पाँचौ भलिबल प्रतियोगितामा करकैटले जितेको छ ।
बिहिवार सम्पन्न प्रतियोगिताको फाईनलमा करकैटले सिरसियालाई सोझो सेटमा पराजित गर्दै उपाधी जितेको हो । करकैटले पहिलो सेट!-->!-->!-->…
कर्फ्यूकै बेला कृष्णनगर बजारमा प्रहरीद्वारा फायरिङ, चियापसले पाण्डेको मृत्यु, स्थिति तनावग्रष्त
काठमाण्डौं - कर्फ्यूकै बेला कृष्णनगर बजारमा बजारमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको समयमा भएको फायरिङमा परी युवक सुरज पाण्डेको मुत्यु भएको छ ।
कफ्र्यू क्षेत्र भारतसँगको सीमा क्षेत्रमा पर्दछ । बिहिबार बिहान ११!-->!-->!-->…
महरालाई थुनामा राख्ने म्याद सकियो, आज थुनछेक बहस
काठमाण्डौं - यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख तथा सासंद कृष्णबहादुर महराको आज थुनछेक बहस सुरु हुँदैछ । थुनछेक बहस आज नै सकिए साधारण तारेखमा छुट्ने, धरौटी माग गर्ने वा पुर्पक्षका लागि जेल पठाउने आदेश हुनेछ ।
थुनामा!-->!-->!-->…
किशोरी बलात्कार अभियोगमा अनेरास्ववियूका नेता पक्राउ
काठमाण्डौं - बलात्कार अभियोगमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूका केन्द्रीय सदस्य ईन्द्रहाङ राई पक्राउ परेका छन् । राईलाई बलात्कृत १८ वर्षीया किशोरीको किटानी जाहेरीका आधारमा मङ्गलबार!-->…
पाँच वर्ष बित्न तीन वर्ष बाँकी रेशम फिरिरी !
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानबाट फर्केकै दिन आइतबार साँझ प्रज्ञा प्रतिष्ठानमा प्रज्ञा(सिस्नोपानी देउसी कार्यक्रम सुन्न सपरिवार पुगेका थिए । मन्त्रीहरु, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक अंगका पदाधिकारी, सरकारी!-->…
तिहारलाई दुषित तुल्याउने घृणित जुवाडे संस्कार हाबी !
काठमाण्डौं - संस्कारयुक्त नागरिक तहबाटै स्वीकार गरी शदिऔंदेखी मनाउँदै आइरको तिहार (दीपावली)लाई असामाजिक तत्व र भ्रष्ट मानसिकताले ग्रष्त निश्चित वर्ग र संख्याका कारण बद्नाम मात्र नभई युवा पुस्ताले समेत पछ्याउँदै समाजकै कलंक पात्र बन्ने खतरा!-->…
क्रुर हत्याका अभियुक्त आलमलाई ८ दिन हिरासतमै राखिने, सुक्ष्म अनुसन्धान तीव्र
काठमाण्डौं - २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको विष्फोटका करिब दुई दर्जन घाइतेलाई गोप्यरुपमा इट्टाभट्टामा हालेर जलाएको कसुरका अभियुक्त निलम्वित सांसद मोहम्मद अफताव आलमलाई रौतहट जिल्ला अदालतले थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न!-->…