Browsing Category

समाज

काठमाण्डौं छाड्न हतारो: दिउँसो २ बजेसम्म एक लाख २८ हजार हिँडे

काठमाण्डौं - कोरोना भाइरसको त्रासका कारण लाखौँले काठमाण्डौं उपत्यका छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आइतबार मात्र दिउँसो २ बजेसम्म एक लाख २८ हजार पाँच सय ९२ जनाले काठमाडौँ उपत्यका छाडेका छन् । यो अवधिमा १८ हजार पाँच

कोरोना भाइरस: २४ घण्टामा १३ सय ५७ जनाको मृत्यु, इटालीमा सबैभन्दा धेरै

काठमाण्डौं - विश्भर आक्रामक रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८८ पुगेको छ । बितेको २४ घण्टामा मात्रै १३ सय ५७ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् । अहिलेसम्म विश्वभर २ लाख ७५ हजार ५

चीनमा आज एक जनामा मात्रै कोरोना संक्रमण

चीनमा बुधबार कोरोना भाइरस संक्रमित एक जना मात्रै भेटिएका छन् । बाहिरबाट भने संक्रमण भएका एक दर्जन नागरिक आएको जनाइएको छ । भाइरस पहिलो पटक देखापरेको मध्य सहर उहानमा लगातार दोस्रो दिन एक मात्र संक्रमणको घटना पाइएको राष्ट्रिय स्वास्थ्य आयोगले

ट्रम्पले कोरोनालाई ‘चिनियाँ भाइरस’ भनेपछि चीन आक्रोशित

काठमाण्डौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनालाई चिनियाँ भाइरसका नामले चिनाएपछि चीनले आक्रोश व्यक्त गरेको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिझियान झाओले चीनलाई कलंकित पार्नुअघि अमेरिकाले आफूलाई सुरक्षित राख्न आग्रह गरेका

यूरोपसँगै अब दक्षिण पूर्वी एसियामा कोरोनाको महामारी फैलन सक्ने डब्लुएचओको चेतावनी

काठमाण्डौं - कोरोना भाइरसको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियाली देशका लागि कडा चेतावनी जारी गरेको छ । कोभिड–१९ को संक्रमण बिस्तार हुन नदिनका लागि गरिएका प्रयासहरुलाई तत्काल सघन र प्रभावकारी बनाउन नसकिए अवस्था

कोरोना प्रभाव: २ हप्ताका लागि मलेसिया ‘लकडाउन’

काठमाण्डौं - कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्न भन्दै मलेसियाले २ हप्तासम्म लकडाउन गर्ने भएको छ । कोरोना प्रकोपको सम्भावित जोखिमलाई ध्यानमा राख्दै आगामी मार्च १८ तारिख बुधबार देखि मार्च ३१ सम्म लकडाउन गरिने प्रधानमन्त्री

कोराना फैलिन नदिन विभिन्न देशले अपनाए फरक-फरक उपाय

काठमाण्डौं - कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न विभिन्न देशले फरक–फरक उपाय अपनाएका छन् । साउदी अरब र संयुक्त अरब इमरेट्स (युएई) ले फिल्महलहरु बन्द गराएका छन् । साउदी अरबका अधिकारीहरुले कम्तीमा दुई हप्ताका लागि

‘नेपालमा राजनीतिक हिंसा र माओवादी विद्रोह’ विषयमा नेता रावलको विद्यावारिधी

काठमाण्डौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले विद्यावारिधी गरेका छन् । पूर्व उपप्रधान, गृह र रक्षामन्त्रीसमेत रहेका रावलले ‘नेपालमा राजनीतिक हिंसा र माओवादी विद्रोह’ विषयमा विद्यावारिधी गरेका हुन्। रावलले

विषाक्त मदिराले ज्यान गुमाएका व्यक्तिको परिवारलाई राहत

जनकपुरधाम - धनुषामा घरेलु मदिरा पिउँदा मृत्यु भएका व्यक्तिको परिवारलाई प्रदेश सरकारले रु तीन–तीन लाख राहतस्वरुप प्रदान गर्ने भएको छ । मुख्यमन्त्री लालबावु राउतले घरेलु मदिराको कारण सवैभन्दा बढी मृत्यु भएका क्षिरेश्वरनाथ नगरपालिकाको

कोरोना भाइरसबिरुद्धको खोप मानवमा परीक्षण गरिँदै

काठमाण्डौं - कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त भइरहँदा यसबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक आज मानवमा परीक्षण हुन लागेको छ । अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सीयाटलमा सुरु गर्न लागेको यो परीक्षण ४५ जना वयस्क अमेरिकी