Browsing Category
समाज
कोरोना भाइरस:अन्योलमा छन् इटालीमा रहेका नेपाली
प्रकाश सिलवाल - कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए पनि उनीहरु स्थिति कहिले सामान्य होला भन्ने अन्योलमा छन् । श्रम र अध्ययनका लागि करीब एक हजारको सङ्ख्यामा त्यहाँ!-->…
भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो
काठमाण्डौं - भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ पुगेको छ । मंगलबार आएको पछिल्लो तथ्यांक अनुसार मृतक संख्या बढेको हो ।
भारतमा १२ सय ५२ जना संक्रमित भेटिइसकेका छन् । संक्रमित मध्ये धेरैजसो दिल्ली र महाराष्ट्रका छन् ।!-->!-->!-->…
कोरोना प्रभाव: युरोपको वायु प्रदूषण कम, थप स्वच्छ बन्दै वातावरण
काठमाण्डौं - कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण युरोपका विभिन्न देशहरु लकडाउन भएका छन् । लकडाउनका कारण अर्थतन्त्रमा नकारात्मक असर परेको भए पनि वातावरणमा भने राम्रो प्रभाव देखिएको छ ।
कोरोना भाइरसको संकटका कारण विश्वका विभिन्न!-->!-->!-->…
बेलायती वैज्ञानिकको चेतावनी: ‘कोरोना भाइरस सय वर्षकै ठूलो महामारी’
काठमाण्डौं - विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभीड - १९) को संक्रमणको नयाँ इपिसेन्टरका रूपमा अमेरिका विकसित भएको अवस्थामा धेरैलाई झण्डै दुई हप्ता पहिले बेलायतको लण्डनस्थित इम्पेरियल कलेजका वैज्ञानिकले गरेको आकलनको!-->…
जापानले बनाएको कोरोनाको औषधि चिनले गर्यो प्रमाणित
काठमाण्डौं - जापानले बनाएको कोरोना भाइरस (कोभिड १९) विरुद्धको औषधि प्रभावकारी देखिएको छ । चीनका चिकित्सा अधिकारीहले जापानमा इन्फ्ल्युइन्जा विरुद दिइएको एउटा औषधि कोरोनाका विरामीको उपचारमा प्रभावकारी देखिएको बताएका छन ।
चीनको विज्ञान तथा!-->!-->!-->…
कोरोना अपडेट: संक्रमितको संख्या चार लाख नाघ्यो, मर्नेको संख्या २० हजार नजिक
काठमाण्डौं - विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या चार लाख कटेको छ । संक्रमित भई मृत्यु हुनेको संख्या २० हजार नजिक पुगेको छ ।
पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ४ लाख ३६ हजार २४ पुगेको छ । मृतकको संख्या १९!-->!-->!-->…
सबैभन्दा शक्तिशाली मुलुक कोरोना भाइरसको चपेटामा कसरी आयो ?
चम्किला सडक, बहुतले भवन र यहाँको वैभवले विश्वलाई सहर कस्तो हुन्छ र कस्तो देखिन्छ भन्ने शिक्षा दिन्छ।
भनिन्छ, यो सहरको तीव्रता कहिल्यै कम हुँदैन। २४ घण्टा, सातै दिन घण्टाघरमा राखिएको घडी अनवरत रुपमा चलिरहन्छ। तर कोरोना भाइरसले यो शहरको!-->!-->!-->…
कोरोना भाइरस अपडेट : विश्वभरि सोह्र हजार ५५८ को मृत्यु
काठमाण्डौं - विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण मङ्गलबार (२४ मार्च) सम्म सोह्र हजार ५५८ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरि तीन लाख ८१ हजार ७६१ जना!-->…
नागरिकले अटेर गर्दा यी देशमा आगोसरी फैलिएको थियो कोरोना भाइरस
काठमाण्डौं - चीनमा सन् २०१९ को डिसेम्बर अन्ततिर कोरोना भाइरसको संक्रमणको जानकारी आएको थियो । शुरुमा यो भाइरस जनावरबाट फैलिएको भन्दै मानिसबाट मानिसमा नसर्ने भनियो । तर, चीनमा अकल्पनीय तरिकाले भाइरस सल्कियो ।
जोन्स हप्किन्स!-->!-->!-->…
कोरोना भाइरस: १९० देश प्रभावित, १४ हजार ६ सय ५४ को मृत्यु
९८ हजार बढी उपचारपछि फर्किए
काठमाण्डौं - महारामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण विश्वका १९० राष्ट्र प्रभावित भएका छन् । विश्वभर १४ हजार ६ सय ५४ जनाको मृत्यु भएको छ ।
३ लाख ३७ हजार पाँच सय ५३ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको!-->!-->!-->!-->!-->…