Browsing Category
समाज
एसईईको नतिजा प्रकाशित
काठमाण्डौ - एसईईको परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ०७६ सालको नतिजा प्रकाशित गरेको हो ।
कोरोना महामारीका कारण परीक्षा सञ्चालन हुन नसकेपछि सम्बन्धित विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा नतिजा सार्वजनिक गर्न!-->!-->!-->…
पाँचजना भन्दा बढी भेला हुन प्रतिबन्ध
काठमाण्डौ - स्थानीय तहले कोरोना संक्रमण रोकथामका विभिन्न उपाय अपनाउने क्रम जारी छ । यसैबीच काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० मा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको छ ।
केही समयदेखि वडामा कोरोनाको संक्रमण बढ्दै गइरहेको भन्दै!-->!-->!-->…
कोरोना संक्रमणले समुदायमा आतंक, कतै निषेधाज्ञा, कतै सेवा ठप्प
काठमाण्डौ - नेपालमा पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणले भयावह स्थिती सृजना गरेको छ । समुदाय स्तरमा संक्रमण फैलिएपछि नियन्त्रण तथा रोकथाममा निकै कठिनाई भइरहेको छ । देशका विभिन्न स्थानमा निषेधाज्ञा र सेवा बन्द गर्न थालिएको छ । आज मात्रै!-->…
कल्पनाले आमालाई सुनाएकी थिइन्- मान्छे मारेर प्याक प्याक पारेर फालेको रहेछ, कुकुरले टाउको र खुट्टा…
काठमाण्डौ - गोंगबुमा शनिबार कृष्णबहादुर बोहराको विभत्स हत्या गर्ने कल्पना मुडभरी घटनाकै राति फरार हुन खोजेको खुलेको छ । उनी गोंगबुस्थित कोठाबाट शनिबार राति नै छोराछोरीसहित निस्कन खोजेकी थिइन् । घरमा आमालाई फोन गरेर अस्पतालमा चेकजाँच गरेको!-->…
भरतपुर महानगरमा लकडाउन, राजमार्गमा अत्यावश्यक सवारी मात्र चल्न दिइने
चितवन - जिल्लाको एकमात्र महानगर भरतपुर महानगरपालिका क्षेत्रभित्र तीन दिनमा २३ जना कोराना संक्रमित पुष्टि भएपछि महानगरपालिका क्षेत्र एकहप्ता लकडाउन गर्ने निर्णय भएको छ । महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा शुक्रबार बसेको विपद्!-->…
पिसिआर रिपोर्ट नहुनेलाई कर्णाली प्रदेश प्रवेशमा प्रतिबन्ध
सुर्खेत - कोभिड– १९ संक्रमणको जोखिम बढेको कारण देखाउँदै कर्णाली प्रदेश सरकारले आफ्नो क्षेत्रमा पीसीआर रिपोर्ट नभएकालाई प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । निर्णय आगामी भदौ १ गतेदेखि लागू हुनेछ ।
प्रदेश विपद् व्यवस्थापन केन्द्र!-->!-->!-->…
वरिष्ठ पत्रकार बलराम बानियाँ मृत फेला
काठमाण्डौ - तीन दिनदेखि हराइरहेका वरिष्ठ पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । उनको शव सिस्नेरीस्थित माण्डो हाइड्रोपावरको फिल्टरमा फेला परेको प्रहरीले पुष्टि गरेको छ ।
बल्खुमा जुत्ता भेटिएको आधारमा उनको खोजी भएको थियो । २६ साउनबाट!-->!-->!-->…
गोंगबु हत्या प्रकरणको रहस्यभित्रको यथार्थ
काठमाण्डौ - गोंगबुमा छोराछोरीसहित बस्दै आएकी ३७ वर्षीया कल्पना मुडभरी पौडेलले फेसबुकमार्फत् रोल्पाका कृष्णबहादुर बोहरालाई भेटिन् । उनीहरु नजिकिदै गए । अन्तरङ्ग सम्बन्ध बस्न थाल्यो । चार वर्ष देखि चिनजान भएकाले दुवैबीच शुरुमा सम्बन्ध ठिक!-->…
काठमाण्डौ उपत्यकामा थप कडाई गरिदै
काठमाण्डौ – काठमाण्डौ उपत्यकामा थप कडाई गर्ने भएको छ । काठमाडौं उपत्यकाको मेयर फोरमको बैठकले उपत्यकामा कोरोना संक्रमण बढेसँगै थप कडाई गर्ने प्रस्ताव तयार गर्ने भएको हो ।
मेयर फोरमको बैठकले उपत्यकामा कोरोना संक्रमण बढ्न नदिन कडाई गर्ने!-->!-->!-->…
प्राधिकरणद्वारा स्मार्ट मिटर जडान शुरु
काठमाण्डौ - नेपाल विद्युत प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९ को वडा कार्यालय!-->!-->!-->…