Browsing Category

समाज

कोरोना अपडेट: संक्रमित ३६,४५६ ,निधन १९५, डिस्चार्ज २०,२४२

काठमाण्डौ - नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ भने मृत्यु हुनेको संख्या १९५ पुगेको छ। यस्तै हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २ सय ४२ पुगेको छ भने शुक्रबार मात्रै १६९ जना कोरोना संक्रमित डिस्चार्ज भएका

दिदीभाइलाई शारीरिक सम्पर्क गर्न लगाइ भिडियो बनाइयो, बलात्कारका मुख्य आरोपी फरार

विराटनगर – मोरङको बेलबारी नगरपालिकास्थित लक्ष्मीमार्गमा निगुरो टिप्न जंगल गएको अवस्थामा १६ वर्षीया किशोरीमाथि बलात्कार भएको छ । लक्ष्मीमार्गस्थित जंगलमा निगुरो टिप्ने क्रममा ४० वर्षीय होम तामाङले चिनजानकै किशोरीमाथि बलात्कार गरेको

उपत्यकामा भदौ १७ गते सम्म निषेधाज्ञा

काठमाण्डौ - भदौ ३ गते मध्येराती देखि जारी रहेको उपत्यकाको निषेधाज्ञा थप एक हप्ता लम्ब्याउने निर्णय भएको छ । जारी निषेधाज्ञा आज (बुधबार) राती १२ बजे सकिने भएपछि काठमाण्डौ, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले भदौ १७ सम्म निषेधाज्ञा

शेर्पा सङ्घ युकेका अध्यक्षको कोरोनाबाट निधन

लण्डन - शेर्पा सङ्घ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ । भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले

कोरोना विरुद्धको संघर्षलाई नयाँ ढंगले ब्यवस्थित गर्न सरकारलाई देउवाको सुझाव

काठमाण्डौ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले समयको सदुपयोग गरेर सबल ढंगले कार्य गर्न सरकारलाई अपील गरेका छन् । उनले लकडाउन र निषेधाज्ञाको समयलाई उपयोग गरेर कोरोना विरुद्धको संघर्षलाई

सरकारलाई कांग्रेसकाे प्रश्न: रेमिटेन्स पठाउने अन्नदातालाई ‘वर्ग शत्रु’को व्यवहार किन?

काठमाण्डौ - कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका वैदेशिक रोजगारीमा गएका नेपालीहरुको उद्धारमा सरकारले देखाएको उदासिनता तथा जिम्मेवारी बिहीन व्यवहारप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। सर्वोच्च अदालतले गएको असार १ मा

हरितालिका तिजमा पशुपति क्षेत्रमा जे–देखियो

काठमाण्डौ - कोरोनाको भाइरसको सङ्क्रमणबाट बच्न काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी नगरिएको भए आज बिहानैदेखि पशुपतिमा तीजका बर्तालु लाखौँ महिलाको भीड हुन्थ्यो । भीड व्यवस्थापन गर्न हजारौँ सुरक्षाकर्मी र स्वयंसेवक पनि खटिएका हुन्थे । प्रत्येक

हरितालिका तीज: देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदै

काठमाण्डौ - भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।

प्रशासनको निर्देशन विपरीत प्रहरीले धरपकड गरेपछि बैंक बन्द

काठमाण्डौ - कर्मचारीहरुलाई कार्यालयसम्म पुग्न प्रहरीले रोकेपछि बिहीबार उपत्यकाका बैंकहरु बन्द भएका छन् । कोरोनाको नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले निषेधज्ञा जारी गरेपछि कर्मचारीलाई प्रहरीले बाटोमै रोक्न थालेपछि

सेनाको सलामीसहित राष्ट्रकवि घिमिरेको अन्त्येष्टि

काठमाण्डौ - राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टि गरिएको छ । १०१ वर्षका उमेरमा सोमबार साँझ ५ः५५ बजे आफ्नै निवास काठमाण्डुको लैनचौरमा निधन भएका राष्ट्रकवि घिमिरेका राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । पशुपतिको