Browsing Category
समाज
पोखरामा स्कुल बस दुर्घटनामा एकको मृत्यु
पोखरा \ विद्यार्थी लिन हिँडेको बस दृर्घटना हुँदा पोखरामा एक जनाको मृत्यु भएको छ भने बसमा सवार २७ जना विद्यार्थी र बसका चालक घाइते भएका छन् ।
पोखरा महानगरपालिका–२१ फुर्सेखोलानजिक बस दुर्घटना भएको हो । पोखरा २१ रामदीबाट बिरौटा फर्कने…
वीरगञ्ज महानगरले तीन वटा उद्योगको गेटमा थुपारिदियो फोहोर
वीरगञ्ज \ वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गरेको भन्दै ३ वटा उद्योगको मुख्यद्वारमा फोहोर थुपारिदिएको छ ।
नगर प्रहरीसहित सरसफाइको टोलीले ट्रयाक्टरमा फोहरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि…
पूर्वमन्त्री गाेविन्दराज जाेशी भ्रष्टाचार मुद्दामा दाेषी ठहर
सर्वाेच्च अदालतले पूर्वमन्त्री गाेविन्दराज जाेशीलाई भ्रष्टाचार मुद्दामा दाेषी ठहर गरेकाे छ ।
न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आज पूर्वमन्त्री जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै नाै महिना कैद र ६९ लाख १५ हजार…
गोरखाको धार्चेमा पहिरोमा परी ५ जना बेपत्ता, २ जनाको उद्धार
गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ गुम्दाको रेसेफाँटमा पहिरोमा परी पाँच जना बेपत्ता भएका छन् । पहिरोले कृषि फर्म र एउटा घर बगाउँदा कृषि फर्म सञ्चालक जितबहादुर गुरुङको तीन जनाको परिवारसहित पाँच जना बेपत्ता भएका हुन् ।
जितबहादुरसहित…
कृषि उपज धितो राखेर ऋण लिन पाउने व्यवस्थाले किसान खुसी
काठमाडौँ \ नेपाल राष्ट्र बैङ्कले कृषि उपज धितो राखेर ऋण लिन पाउने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले शुव्रmबार मौद्रिक नीति सार्वजनिक गर्दै सो घोषणा गरेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सजिलो भएको छ ।…
बौद्ध धर्म गुरु छोग्याल रिन्पोछे बेल्जियम आउँदै,
नेपालका प्रसिद्ध बुद्ध धर्मका गुरु छोग्याल रिम्पोछे आगामी अगस्त ३ तारिख बेल्जियमको एन्तवेरपेन शहरमा हुने ध्यान साधना सिबिरका लागि बेल्जियम आउनुहुने भएकोछ ।
बेल्जियमको आर्यतारा समुहले आयोजना गरेको एक दिवसीय "महामुद्रा बौद्ध ध्यान साधना"…
चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण
चितवन \ चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् । साउन महिनाको ११ गते सम्ममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो ।
जनस्वास्थ्य…
कीर्तिपुरका नगरप्रमुख नकर्मीको निधन
काठमाडौँ \ कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ । गएराति उनको निधन भएको नगरपालिकाका सूचना अधिकारी प्रकेशचन्द्र श्रेष्ठले जानकारी दिए ।
मृर्गौलामा समस्या देखिएपछि उनको वीर अस्पतालमा राखेर उपचार भइरहेको थियो । …
मदन पुरस्कारका लागि पाँच पुस्तक छनोट
मदन पुरस्कार २०८० का लागि पाँचवटा पुस्तक मनोनयनमा परेका छन्। मदन पुरस्कार गुठीले मंगलबार छनोट भएका पुस्तकहरूको सूची सार्वजनिक गरेको हो । प्राप्त भएका ३०४ पुस्तकमध्येबाट पाँच पुस्तकलाई पुरस्कारका लागि मनोनयन गरिएको गुठीले जनाएको छ।
भक्त…
विमान दुर्घटनामा ज्यान गुमाएकाको शव परीक्षण शुरु, आज राष्ट्रिय झण्डा आधा झुकाइने
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकाको शव परीक्षण शुरु भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण शुरु भएको हो ।
अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले…