Browsing Category

समाज

बहुविवाह आरोपमा दम्पती पक्राउ

इलाम, ७ साउन । बहुविवाह गरेको आरोपमा प्रहरीले इलाम कोल्बुङबाट एक दम्पतीलाई पक्राउ गरेको छ । श्रीमती हुँदाहुँदै कान्छी श्रीमती ल्याएको आरोपमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले कोल्बुङका २९ वर्षीय प्रदीप लम्साल र उनकी कान्छी श्रीमती वेदकुमारी…

उजुरी गर्नेको सङ्ख्या घट्यो

भीमदत्तनगर, ७ साउन । जिल्ला प्रहरी कार्यालय बैतडीमा ठाडो उजुरी गर्नेको सङ्ख्यामा कमी आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७१÷७२ मा जिल्ला प्रहरी कार्यालयमा ठाडो उजुरी दिनेकोे सङ्ख्यामा झन्डै तीन दर्जनले कमी आएको छ । आव २०७१-७२ को १२…

चट्याङ लागेर युवकको मृत्यु

खोटाङ, ४ साउन । चट्याङ लागेर खोटाङमा आइतबार साँझ एकको ज्यान गएको छ । पानीसँगै परेको चट्याङले दुर्छिम–४ चुमाखुका १८ वर्षीय एवीन्द्र राईको घटनास्थलमै मृत्यु भएको हो । हलेसीबाट घर फर्कने क्रममा दुर्छिम–३ स्थित सहकाली प्राविको प्राङ्गणमा पुगेका…

युवा युवतीद्वारा आत्महत्या

जुम्ला, ३ साउन । गएराति सदरमुकाम नजिकको झोलुङ्गे पुलबाट हाम फालेर २५ वर्षीय एक युवकले आत्महत्या गरेका छन् । हत्या गर्ने युवक चन्दननाथ– १५ बोहोरागाउँ निवासी २७ वर्षीय वसन्त रावल हुन् । रावलले झोलुङ्गे पुलको बीचबाट हाम्फालेको प्रत्यक्षदर्शीले…

हत्या आरोपमा पक्राउ

भक्तपुर, ३ साउन । महानगरीय प्रहरी वृत्त थिमिले हत्या आरोपमा एक युवक र एक युवतीलाई पक्राउ गरेको छ । प्रहरीले सिरहा मनोहर गाविस गोलबजार घर भई अनन्तलिङ्गेश्वर नगरपालिका–५ स्थित पाथीभरा ब्याग उद्योगमा कार्यरत १९ वर्षीय जाविर अन्सारी र सुनसरी…

खुकुरी प्रहारबाट मृत्यु

विराटनगर, ३ साउन । ताप्लेजुङमा शनिबार साँझ खुकुरी प्रहारबाट एक किशोरको मृत्यु भएको छ । साँवा–७ बस्ने १४ वर्षीय सुमन लिम्बूको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । लिङ्तेपबाट चामल लिई घर फर्किरहेका क्रममा…

कांग्रेस नेता डंगोलको निधन

काठमाडौं, श्रावण २ । नेपाली कांग्रेसका नेता एवं समाजसेवी चक्रमान डंगोलको निधन भएको छ । लामो समयदेखि मधुमेहबाट पीडित डंगोलको ५८ वर्षको उमेरमा काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा शुक्रबार साँझ निधन भएको हो । डंगोलको पार्थिव शरीरमा…

भेसु हत्या आरोपमा ४ जना पक्राउ

सुनसरी, श्रावण २ । धरान उपमहानगरपालिका–८ का भेसु मगरको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ परेको छ । इलाका प्रहरी कार्यालय धरानले चारकोसे जंगलमा लुकेर बसिरहेको अवस्थामा मगरको हत्यामा संलग्नहरुलाई पक्राउ गरेको हो । पक्राउ…

औषधि खाएको केही छिनमै मृत्यु

पाँचथर, २ साउन । पाँचथरको यासोकमा झाडापखालाबाट थलिएकी एक महिलाको इन्जेक्सन र औषधि दिएको केही समयमै मृत्यु भएको छ । यासोक–३ की ४६ वर्षीया यमकुमारी धमलाको मृत्यु भएको हो । पेट दुख्यो भन्दै छटपटाएकी धमलाका यासोक बजारमा रहेको सलिना मेडिकलबाट…

श्रीमतिको हत्यापछि आफै आत्महत्या प्रयास

विराटनगर, २ साउन । मोरङमा एक व्यक्तिले खुकुरी प्रहार गरी आफ्नी श्रीमतीको हत्या गरेको छ । उर्लाबारी नगरपालिकाको सिसौंली घर भई हाल उर्लाबारीको सब्जी बजारमा पसल गरी बस्ने ५५ वर्षीय केशव मगरले आफ्नी ५० वर्षीया श्रीमती डोल्मालाई शुक्रबार बेलुकी…