Browsing Category
देश
तुलसीको बिरुवा सारेर हरिशयनी एकादशी मनाइँदै
काठमाडौं : प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।!-->…
बेलायत नेपालको महत्वपूर्ण विकास साझेदार : प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायत नेपालको एउटा महत्वपूर्ण विकास साझेदार भएको बताएका छन् ।
प्रधानमन्त्री देउवाले नेपाल पत्रकार महासंघ युकेको स्थापनाको दश वर्ष पूरा भएको अवसरमा एक सन्देश दिदैै दुई मुलुकसँग दुई!-->!-->!-->…
योग्यता नपुगेको व्यक्ति न्यायाधीश, न्याय परिषद्ले गर्यो बर्खास्त
काठमाडौं : उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका शाह बर्खास्त भएकी छन् । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकले शाहलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
न्याय परिषद् बैठकले!-->!-->!-->…
आबेको निधनमा नेपालमा पनि राष्ट्रिय शोक
काठमाडौं : जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा सरकारले शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
'मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली प्रहार!-->!-->!-->…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउने खेलकुद मन्त्रीको प्रतिबद्धता
काठमाडौं : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी टोलीको अग्नि परीक्षा शुरु भएको र प्रतियोगितालाई सफल बनाउन लाग्नुपर्ने बताएका छन् ।
काठमाडौंमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको!-->!-->!-->…
नागरिकता विधेयक संसदबाट फिर्ता
काठमाडौं : सरकारले प्रतिनिधिसभाबाट नागरिकता ऐन संशोधन विधेयक फिर्ता लिएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए!-->!-->!-->…
गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्ने धरानका मेयर साम्पाङको घोषणा
धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन् ।
मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्न लागिएको उनले सामाजिक सञ्जाल फेसबुक मार्फत जनाएका हुन् ।
!-->!-->!-->!-->!-->…
सीमा सुरक्षाका लागि तयार छौं : प्रधानसेनापति शर्मा
काठमाण्डाैं : प्रधानसेनापति प्रभुराम शर्माले अन्तर्राष्ट्रिय सीमा सुरक्षामा सबै पक्ष चनाखो रहनुपर्ने बताएका छन् ।
सेनाले गरेको नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनको वर्तमान अवस्था र सुरक्षाका क्षेत्रहरु विषयक दुई दिने!-->!-->!-->…
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल भ्रमणमा आउने
काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ आगामी आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । लिउ चार दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन् ।
आगामी बुधबारसम्म यहाँ रहँदा लिउले उच्च राजनीतिक तहमा भेटवार्ता!-->!-->!-->…
प्रहरी समायोजन : सातै प्रदेशका गृहमन्त्रीले दिए संघीय सरकारलाई अल्टिमेटम
काठमाडौं : प्रदेश गृह मन्त्रीहरुले साउन महिना भित्र प्रहरी समायोजन ऐन र प्रहरी समन्वय सम्बन्धी ऐनको आधारमा प्रहरी समायोजन गरी प्रदेशलाई हस्तारण गर्न संघ सरकारलाई अल्टिमेटम दिएका छन् ।
मधेश प्रदेश सरकारको समन्वयमा जनकपुरमा बिहीबार!-->!-->!-->…