Browsing Category
देश
नेता गिरीको निधनमा राष्ट्रपति भण्डारीद्वारा दु:ख व्यक्त
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कांग्रेसका नेता प्रदिप गिरीको निधनमा शोक व्यक्त गरेकी छिन् ।
गिरीको निधनले सिद्धान्तनिष्ट बौद्धिक व्यक्तित्व गुमाएको समेत राष्ट्रपति भण्डारीले जनाएकी छिन् ।
‘समाजवादी चिन्तक एवं नेपाली!-->!-->!-->!-->!-->…
प्रतिनिधिसभाको आजको बैठक स्थगित
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनका बैठक कारण स्थगित भएको हो ।
आज गिरीको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक सोमबार!-->!-->!-->…
मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आएकाले केही दिन वर्षाको मात्रा बढ्ने
काठमाडौं : मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आएकाले अब एक/दुई दिन वर्षाको मात्रा केही बढ्ने अनुमान मौसमविद्ले गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा देशको पश्चिमतिर!-->!-->!-->…
नागरिकता विधेयकबारे राष्ट्रपति भण्डारीद्वारा कानूनविद्हरुसँग छलफल
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानूनविद्हरुसँग छलफल गरेकी छिन् ।
प्रतिनिधिसभाको बैठकमा फिर्ता पठाइएको नागरिकता विधेयकबारे संसदमा छलफल चलिरहेका बेला राष्ट्रपतिले!-->!-->!-->…
भगवान श्रीकृष्णको पूजा आराधना गरी आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै
काठमाडौं : आज भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्ण जन्माष्टमी । भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । आज सरकारले देशभर सार्वजनिक बिदा पनि दिएको छ ।
तिथिको हिसाबले १२ बजेको समयमा द्वापरयुगमा भगवान!-->!-->!-->…
नागरिकता विधेयक हुबहु पारित : पक्षमा १३५, विपक्षमा ६० मत
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।
राष्ट्रपति भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित भएको!-->!-->!-->…
निर्यात प्रवर्द्धन गर्नेतर्फ ध्यान केन्द्रित गर्न प्रधानमन्त्रीको उद्योगी व्यवसायीलाई आग्रह
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई विस्तार गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न उद्योगी, व्यवसायीहरुसँग आग्रह गरेका छन् ।
आज ललितपुरमा छैटौं अन्तर्राष्ट्रिय महिला!-->!-->!-->…
हर्क साम्पाङले सार्वजनिक गरे अहिलेसम्म गरेका कामको विवरण
काठमाडौं : सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफू निर्वाचित भएपछि अहिलेसम्म गरेका कामको विवरण सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले १३ बुँदामा विवरण सार्वजनिक गरेका हुन् ।
उनले नेपालमा श्रम संस्कृतिको क्रान्ति!-->!-->!-->…
दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
दार्चुला : दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनमा अन्य चार जना घाइते भएका छन् ।
मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था!-->!-->!-->…
रुपन्देहीको ओमसतियामा अज्ञात समूहको गोली प्रहारबाट एक जना गम्भीर घाइते
रुपन्देही : रुपन्देहीको ओमसतियामा अज्ञात समूहको गोली प्रहारबाट एकजना युवा गम्भीर घाइते भएका छन् ।
ओमसतिया गाउँपालिका–४ वसन्तपुरमा अज्ञात समूहको गोली प्रहारबाट सिद्धार्थनगर नगरपालिका– १ बेलहियाका विकास गुरुङ घाइते भएको प्रहरीले जनाएको छ!-->!-->!-->…