Browsing Category
देश
मनास्लुमा हिमपहिरो : १ को मृत्यु, १३ बेपत्ता
काठमाडौं : उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा गएको हिमपहिरोमा पुरिएकामध्ये चार जनाको उद्धार गरिएको छ । हिमपहिरोमा परेका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ ।
दुई जनालाई!-->!-->!-->…
दशैं मनाउन घर फर्कनेहरु बढे
काठमाडौं : दशैं मनाउन काठमाडौं उपत्यकाबाट आ–आफ्नो स्थायी घर फर्कनेहरु बढेका छन् । दैनिकरुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको संख्या ५० हजार भन्दामाथि रहेको पाइएको छ ।
महानगरीय ट्राफिक कार्यालयका!-->!-->!-->…
बडा दशैँ शुरु
काठमाडौं : आजबाट हिन्दु धर्माबलम्बीहरूको बडा दशैँ शुरु भएको छ । पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गरेर तयार पारिएको पूजा कोठा अथवा दशैँ घरमा पवित्र नदी वा चोखो स्थलबाट!-->…
डा. केसीले तोडे अनशन
काठमाडौं : डा. गोविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग १० बुँदे सहमति भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत सरिता चौधरीको हातबाट जुस पिएर डा. केसीले अनशन तोडेका हुन् । ७ बुँदे मागसहित अनशनमा बसेका डा. केसीसँग सरकारको वार्ता टोलीका!-->…
न्युरोड जाने सवारीलाई आजदेखि फूलपातीसम्म खुलामञ्चमा पार्किङको व्यवस्था
काठमाडौं : काठमाडौंको न्युरोड जाने चारपांग्रे गाडीलाई आजदेखि फूलपातीसम्म खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ ।
न्युरोड गेटबाट भित्र जाने यात्रुवाहक, मालवाहक तथा निजी गाडीलाई खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको काठमाण्डौ उपत्यका!-->!-->!-->…
राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं : नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट÷निवेदन दर्ता भएको छ । नागरिकता विधेयक प्रमाणीकरण गर्न परमादेश माग भएको रिट निवेदनउपर शुक्रबार पेसी तोकिएको छ ।
राष्ट्रपति विद्यादेवी!-->!-->!-->…
निर्वाचन सुरक्षामा केन्द्रित सुरक्षा निकाय
काठमाडौं : चारै सुरक्षा निकाय निर्वाचन सुरक्षामा केन्द्रित भएका छन् । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा तयारीबारे सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार चारै सुरक्षा निकायका प्रमुखहरूबीच छलफल भएको!-->…
मकवानपुरको भीमफेदीमा बस दुर्घटना, ७ जनाको मृत्यु
हेटौँडा: मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
भीमफेदी गाउँपालिका जुरिखेतमा बिहीबार दिउँसो ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको हो भने एक जनाको उपचारका लागि अस्पताल लैजाँदै!-->!-->!-->…
चाडपर्वलाई लक्षित गर्दै १५ ठाउँमा यात्रु सहायता कक्ष स्थापना
काठमाडौं : चाडपर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका विभिन्न १४ ठाउँ र काभ्रेको साँगामा गरी १५ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
दशैं, तिहार, छठ पर्वका बेला यात्रुलाई ठगिन नदिने उद्देश्यले विभिन्न १५ ठाउँमा यात्रु!-->!-->!-->…
रफतारमा बालेन, लगाम लगाउँदै अदालत
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उपत्यकामा रहेका अवैधानिक संरचनामा निरन्तर डोजर लगाउन थालेपछि उच्च अदालत पाटनले अन्तरिम आदेश नै जारी गरेको छ । हात्तीसार क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचना भत्काउने महानगरको!-->…