Browsing Category
देश
लक्ष्मी पूजा पनि आजै, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिँदै
काठमाडौं : यमपञ्चक अन्तर्गत आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ ।
घरमा बिहानै सफा सुग्घर तथा गाईको गोबर एवम् रातोमाटोले लिपपोतसँगै दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।
!-->!-->!-->!-->!-->…
आज कुकुर तिहार मनाइँदै
काठमाडौं : तिहारको तेस्रो दिन आज कुकुरलाई पूजासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ ।
कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले!-->!-->!-->…
यमपञ्चक अर्थात तिहार आजदेखि शुरु, आज धनतेरस र यमदीप दान
काठमाडौं : यमपञ्चक अर्थात तिहार आजदेखि सुरु हुँदैछ । आज दिउँसोपछि कात्तिक कृष्ण त्रयोदशी तिथि लाग्ने भएकाले बेलुकी यमदीप दान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग!-->!-->!-->…
चुनावी सुरक्षाबारे मानव अधिकार आयोगको चासो
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले चुनावी सुरक्षाबारे चासो राखेको छ । आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलका आयोगका अधिकारीहरुले सुरक्षा निकायका प्रमुख÷प्रतिनिधिहरुसँगछलफल गरेका छन् ।
छलफलमा राष्ट्रिय मानव अधिकार!-->!-->!-->…
वीर अस्पतालको चरम लापरवाही : नमिल्ने मृगौला दाताबाट झिकेपछि…
काठमाडौं : प्रत्यारोपण गर्न नमिल्ने मृगौला दाताबाट झिक्ने जस्तो वीर अस्पतालको कमजोरी बाहिर आएको छ । चिकित्सकहरूका अनुसार प्रत्यारोपण गर्न सबै जाँच गरेर दाताको मिर्गौला निकालिएको भए पनि प्रत्यारोपण गर्नुभन्दा अगाडिको चेकजाँचमा मिर्गौला!-->…
नवौं खेलकुदमा आर्मीको जित, प्रदेशमा गण्डकी प्रथम
पोखरा : विभागीय टोली त्रिभुवन आर्मी क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा प्रथम भएको छ । ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा आर्मीले १ सय ७२ स्वर्ण पदकसहित यसपाली समेत उपाधि कब्जा गरी ह्याट्रिय पूरा गरेको हो ।!-->…
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने
काठमाडौं : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएको छ ।
बुधबार पोखरामा बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको स्थान र मिति तय गरेको हो ।
गण्डकी प्रदेशमा भइरहेको नवौं!-->!-->!-->!-->!-->…
बझाङमा जीप दुर्घटना, ४ जनाको मृत्यु
बझाङः बझाङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
डुङ्ग्रीबाट मष्टाका लागि छुटेको जीप बुधबार दिउँसो चिउरीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार जीप टुक्राटुक्रा भएका कारण नम्बर प्लेट समेत!-->!-->!-->!-->!-->…
नेपाल–चीन सीमा केन्द्रविन्दु भएर ५.९ रेक्टरस्केलको भूकम्प
काठमाडौं : सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्र नेपाल–चीन सीमाना केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ३ बजेर ७ मिनेट जाँदा ५.९ रेक्टरस्केलको भूकम्प गएको हो ।
केन्द्रका!-->!-->!-->!-->!-->…
सन्दीपलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौंः जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धानका गर्न चार दिनको म्याद थप गरेको छ ।
प्रहरीले आज लामिछानेविरुद्ध अनुसन्धान जारी रहेको उल्लेख गर्दै पुनः सात दिनको म्याद दिन अदालतसमक्ष आग्रह!-->!-->!-->…