Browsing Category
देश
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज
कास्की : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन गरिने भएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देशबाहिर समेत सन्देश दिनका लागि अंग्रेजी नयाँ वर्षका अवसरमा उद्घाटन गर्न लागिएको हो ।!-->…
ईस्वी संवत् २०२३ ले बिथोलिएको राजनीतिलाई अगाडि बढाउने अध्यक्ष ओलीको विश्वास
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् ।
ईस्वी संवत् २०२३ को उपलक्ष्यमा आज जारी शुभकामना सन्देशमा उनले!-->!-->!-->…
नेपाली टोपी दिवस मनाइँदै
काठमाडौं : आज अंग्रेजी नयाँ वर्ष सन् २०२३ को पहिलो दिन नेपाली टोपी दिवस मनाइँदैछ ।
नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फुर्त रुपमा अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।
!-->!-->!-->!-->…
अंग्रेजी नयाँ वर्ष २०२३ आजबाट शुरु
काठमाडौं : अंग्रेजी नयाँ वर्ष २०२३ आजबाट शुरु भएको छ । ईस्वी संवतको यो नयाँ वर्ष नेपालमा पनि शुभकामना आदानप्रदान गरी मनाइँदै छ ।
नयाँ वर्ष मनाउन राजधानी काठमाडौं लगायत मुलुकका विभिन्न पर्यटकीय स्थानमा सांगीतिक कार्यक्रमको आयोजना!-->!-->!-->…
निर्मला हत्या प्रकरण छानविन गर्न सरकारले फेरि बनायो पाँच सदस्यीय समिति
काठमाडौं : सरकारले कञ्चनपुर उल्टाखामकी किशोरी निर्मला पन्तको हत्याबारे छानविन गर्न फेरि पाँच सदस्यीय समिति बनाएको छ ।
उपप्रधान एवं गृहमन्त्रीका रूपमा रवि लामिछाने आएपछि केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रहरी नायब महानिरीक्षक डिआइजी!-->!-->!-->…
प्रधानमन्त्री दाहालको निर्देशनपछि एमडीएमएसको कार्यान्वयन तत्कालका लागि स्थगित
काठमाडौं : विदेशबाट नेपालीहरुले लिएर आउने मोबाइल फोनमा कडाइ गर्ने निर्णयबाट नेपाल दूरसञ्चार प्राधिकरण पछि हटेको छ ।
सरकारको निर्देशनपछि प्राधिकरणले आज एक सूचना निकालेर सो निर्णय कार्यान्वयन नगर्ने जनाएको हो ।
प्राधिकरणको सूचनामा!-->!-->!-->!-->!-->…
विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्री दाहालको निर्देशन
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काललाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस लागू नगर्न निर्देशन दिएका छन् ।
आजदेखि लागू गर्ने भनिएको एमडीएमएस लागू नगर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन् ।
भन्सार!-->!-->!-->!-->!-->…
पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिँदै
कास्की : देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ ।
यही पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् सञ्चालनमा ल्याउन लागिएको हो ।!-->!-->!-->…
एमडीएमएस प्रणालीमा दर्ता नभएका मोबाइल आजदेखि नचल्ने
काठमाडौं : मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम 'एमडीएमएस’ प्रणालीमा दर्ता नभएका मोबाइल आजदेखि नचल्ने भएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि पूर्णरूपमा सञ्चालनमा ल्याउन लागेको एमडीएमएस प्रणालीमा दर्ता नभएका त्यस्ता मोबाइललाई अवैध!-->!-->!-->…
‘तपाईंको मास्क खोइ’ अभियान फेरि शुरु
काठमाडौं : ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियान फेरि शुरु गरेको छ । यतिबेला काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरु मास्क खोइ लेखिएका सचेतनामुलक प्ले कार्ड बोकी सडकमा खटिन थालेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक!-->!-->!-->…