Browsing Category

देश

गण्डकीमा मन्त्रिपरिषद् विस्तार : दीपक मनाङेसहित ४ मन्त्री नियुक्त

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डले  नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जनालाई मन्त्री नियुक्त गरेका हुन् । कांग्रेसबाट…

यौन दुर्व्यवहारको आरोपमा मदन राई पक्राउ

काठमाडौं : बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शुभद्रा मदन फाउन्डेसन (शुभम)का सञ्चालक मदन राई पक्राउ परेका छन् । शुक्रबार उनलाई फाउन्डेसनबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ । बालिकाहरूमाथि यौन…

वायु प्रदूषण पुनः बढ्दै

काठमाडौंः पानी नपर्दा र डढेलोका घटना बढेकाले वायु प्रदूषण पुनःबढ्न थालेको छ । हावाको गुणस्तर मापन सूचकाङ्क एक्यूआइका अनुसार अहिले ललितपुर पाटनको एक्यूआइ एक सय ७६, काठमाडौं कीर्तिपुरको एक सय ६३, रत्नपार्कको एक सय ६३, नारायणीको एक सय ७१ र…

मौद्रीक नीति समीक्षा : घट्यो बैंकदर, निर्माण, यातायात तथा होटललाई पुनर्कर्जाको सुविधा (पूर्णपाठ)

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको तेस्रो मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक मौद्रिक नीति समीक्षाअनुसार बैंक दर १ प्रतिशतले घटाएर ७.५ प्रतिशत कायम गरेको छ । यसअघि ८.५ प्रतिशत थियो । नीतिगत…

काठमाडौं महानगरपालिका भित्रका अव्यवस्थित तार हटाउन शुरु

काठमाडौं : काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित तार आजदेखि हटाउन शुरु गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि र महानगरपालिकाबीच आइतबार भएको छलफलमा आजदेखि महानगर क्षेत्रका अव्यवस्थित तार हटाउन

अर्थतन्त्रमा समस्या त छ, तर चिन्ताजनक अवस्था छैन : प्रधानमन्त्री

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्र समस्यामा भए पनि सुधारका प्रयास चालिरहेकाले चिन्ताजनक अवस्थामा नरहेको बताएका छन् । ‘नेपाल व्यवसाय शिखर सम्मेलन–२०२३’ कार्यक्रममा प्रधानमन्त्री दाहालले गत

राष्ट्रपति पौडेलद्वारा मिटरब्याज समस्यासम्बन्धी अध्यादेश जारी

काठमाडौं : सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि अध्यादेश ल्याएको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका हुन् । राष्ट्रपति पौडेलले

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

काठमाडौं : उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पाण्डेलाई नियन्त्रणमा लिएको हो । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा ठगी गरेको अभियोगमा प्रहरीले

दार्चुला हिमपहिरो : दुई महिलासहित तीन जनाको शव भेटियो

दार्चुला : दार्चुलाको व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्पर्कविहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ । मंगलबारदेखि हिमपहिरोमा परी सम्पर्कविहीन रहेका यार्सा संकलकमध्ये सात जनाको सशस्त्र प्रहरीले

क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय

काठमाडौं : सरकारले एसीसी प्रिमियर कपको उपाधि विजेता नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपमा छनोट हुन सफल नेपाली