Browsing Category
देश
सवारी कारवाहीबाट साढे २२ करोड राजश्व संकलन गर्दै प्रदेश प्रहरी
हेटौंडा \ बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक किरण राणाले प्रहरीको जिल्ला स्थित कार्यालयमा स्मार्ट कन्ट्रोल रुम स्थापना गरि सेवा प्रवाहलाई छिटोछरितो बनाउने बताउनुभएको छ । उहाँले प्रदेशको १० जिल्लाको अपराधको गहन…
कृषि र पशुपालनमा असल अभ्यास अवलम्बन गर्नस् : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानहरुलाई असल कृषि र पशुपालन अभ्यास अवलम्बन गर्न आह्वान गरेका छन् । विश्व खाद्य स्वच्छता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले उक्त आह्वान गरेका हुन् ।
नागरिकको…
खप्तडको विकासका लागि सरकार प्रतिबद्ध छ : प्रचण्ड
प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले खप्तड क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहने बताएका छन् । मंगलबारदेखि खप्तडमा सुुरु भएको खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले खप्तड क्षेत्र विकास कोष वा…
दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णयप्रति आपत्ति
काठमाडौं \ सरकारले गरेको राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजिको निर्णयको सरोकारवालाहरूले आपत्ति जनाएका छन्। काठमाडौंमा मंगलबार गरिएको पत्रकार सम्मेलनमा नेपाल डेरी साइन्स एशोसिएसन, नेपाल डेरी एशोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ, केन्द्रीय…
नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
काठमाडौं : सर्वोच्च अदालतले नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले नागरिकता विधेयक तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्चले …
विराटनगरको विद्यालयमा जलिरहेको अवस्थामा भेटिए लेखापाल
काठमाडौं \ मोरङको सुन्दरहरैँचा नगरपालिकाको एक विद्यालयका लेखापाल आगोले जलिरहेको अवस्थामा भेटिएका छन्। सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल शनिबार बिहान शौचालयमा जलिरहेको अवस्थामा भेटिएका हुन् ।
सोही…
तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी
काठमाडौं \ मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले आज शुक्रवार दिउँसो विशेष बुलेटिन जारी गरेर विगत केही दिनदेखि काठमाण्डाै उपत्यकासहित देशभर गर्मी बढेको भन्दै तराईका…
दरबार हत्याकाण्डको २२ वर्ष पुरा
काठमाडौं \ राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको आज २२ वर्ष पूरा भएको छ । वि.सं २०५८ साल जेठ १९ गते राती राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीलगायत ११ जनाको नारायणहिटी…
भुटानी शरणार्थी प्रकरण : टोपबहादुरसहित तीन जनाको बयान सकियो
काठमाडौँ \ नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार टोपबहादुर रायमाझीसहित तीन जनाले काठमाडौँ जिल्ला अदालतमा बयान दिएका छन् । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा टोपबहादुर रायमाझी, आङटावा शेर्पा र समशेर मियाँले बिहीबार बयान दिएका…
नेपाली कांग्रेसद्वारा सगरमाथा आरोही बुढामगरलाई सम्मान
काठमाडौं \ नेपाली कांग्रेसले दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरि बुढामगरलाई सम्मान गरेको छ । पार्टी सभापति शेरवहादुर देउवाले सगरमाथाका सफल आरोही बुढामगरलाई सम्मान गर्नुभएको हो । बिहीवार निजी निवास धुम्बाराहीमा पार्टीको तर्फबाट मगरलाई…