Browsing Category
देश
तराईमा गर्मी : विद्यालय बिदा लम्बियो
नेपालगञ्ज \ नेपालगञ्ज र सो आसपासका क्षेत्रमा तातो हावा लू चल्ने क्रम बढ्दै गएको छ । तातो हावा चल्ने क्रम नरोकिएपछि नेपालगञ्ज लगायत जिल्लाका विभिन्न पालिकाले विद्यालय बिदा लम्ब्याएका छन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेले अझै केही दिन…
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेको प्रतिलिपि झिकाउन सर्वोच्चको आदेश
काठमाडौं : सर्वोच्च अदाललते राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको प्रतिलिपि झिकाउन आदेश दिएको छ ।
शुक्रबार न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । अदालतले विधेयक…
यथास्थितिमा बजेट पास हुन दिँदैनौं : माधव नेपाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा बजेट पास गर्न नदिने बताएका छन् ।
शुक्रबार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बजेट असन्तुलित…
साउन १ देखि स्वचालित प्रणालीमार्फत श्रम स्वीकृति पाइने
काठमाडौं \ आउँदो साउन १ गतेदेखि स्वचालित प्रणालीमार्फत पूर्व र अन्तिम श्रम स्वीकृति प्रदान हुने भएको छ । म्यानपावरहरूले आफ्नै कम्पनीमा बसेर वैदेशिक रोजगारीमा जाने श्रमिकको सूचना अनलाइन सिस्टममा राख्न सक्ने र सूचना राखेपछि स्वतः श्रम…
अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रान्ति गर्नुपर्छ : प्रधानमन्त्री दाहाल
काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार बुटवल-पाल्पाको लुम्बिनी केबलकारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले…
असारदेखि भदौसम्म सडकमा खन्न प्रतिबन्ध, जबर्जस्ती गरे कारबाही
वर्षायामका बेला कुनै पनि कामका लागि सडकमा खन्न नपाइने भएको छ। खने सरकारले कारबाही गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले बिहीबार ‘वर्षायाममा सडक खन्ने स्वीकृति…
वारपार गर्न मिल्ने भयो हेटौंडाको राणाकालीन चुरियामाई सुरुङ
हेटौंडा \ राजधानी काठमाडौंलाई मकवानपुरको हेटौंडा हुँदै तराई मार्गसम्म जोड्न चन्द्र शमशेरको पालामा निर्माण गरिएको चुरियामाई सुरुङ मार्गबाट वारपार गर्न सकिने भएको छ ।
दक्षिण एसियाकै पहिलो मानिने यो ऐतिहासिक सुरुङ मार्गको एउटा खण्ड करिब ४०…
मेरो भारत भ्रमण आर्थिक विकास र समृद्धिमा केन्द्रितः प्रधानमन्त्री
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण आर्थिक विकास र समृद्धिका लागि केन्द्रित भएको बताएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै उनले भ्रमणले दुई देशबीच आपसी विश्वास बढाउन…
नक्कली भूटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस शुरु
काठमाडौंः नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रतिवादी पक्षका तर्फबाटको बहस शुरु भएको छ । मङ्गलबार सरकारी वकिलको बहस सकिएसँगै आजदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस शुरु गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए…
डीएसपीमा बढुवा सिफारिसले प्रहरीमा व्यापक असन्तुष्टि
काठमाडौँ \ प्रहरी प्रधान कार्यालयले सोमबार ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा गर्न सिफारिस गर्यो । एक सय ४४ जनाबाट ४६ जनालाई मापदण्डभित्र पर्ने भन्दै बढुवा सिफारिस गर्दा अहिले…