Browsing Category

देश

प्रधानमन्त्री निवास नै निल्न खोज्नेहरु पक्राउ पर्न थालिसके : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास जग्गा प्रकरणका अभियुक्तहरु पक्राउ पर्न थालेको बताएका छन् । प्रधानमन्त्री कार्यालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नहरुको बुधबार संसदमा…

ललिता निवास प्रकरणमा पूर्व निर्वाचन आयुक्त शाह पक्राउ

काठमाडौं \  ललिता निवास प्रकरणमा प्रहरीले पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मङ्गलबार काठमाडौंबाट शाहलाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले…

ललिता निवास पक्ररणमा पुन: अनुसन्धान शुरु, मीनबहादुर गुरुङसहित पाँच जना पक्राउ

काठमाडौं : ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुनः अनुसन्धान शुरु गरेको छ । अनुसन्धानका क्रममा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित पाँच जना पक्राउ परेका छन् । गुरुङसहित, कलाधर देउजा,…

जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री महत

काठमाडौं : अर्थमन्त्री डा प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयको स्वतन्त्र अस्तित्व कायम नै रहने स्पष्ट पारेका छन् । प्रतिनिधि सभाको आजको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरुले उठाएको विषयमा स्पष्ट पार्दै अर्थमन्त्री डा महतले आफू…

मन्त्री किरातीले प्राधिकरणका महानिर्देशक अधिकारीलाई सोधे ९ बुँदे स्पष्टीकरण

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेका छन् । मन्त्री किरातीले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै ७ दिनभित्र जवाफ पेस…

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा मुछिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । उनलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले नक्सालस्थित निवासबाटै पक्राउ गरेको हो । ललिता निवासको…

जलहरीको तौल १०७ किलो !

काठमाडौ \ पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरीको तौल १०७ किलो ८०७ ग्राम देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार यसबारे परीक्षण गर्दा सुनको गुणस्तर २२ क्यारेट भएको पनि पाइएको छ। जलहरीबारे संसद्मा प्रश्न उठेपछि…

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । गएकाे शनिवारदेखि महाराजगञ्जमा रहेकाे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक…

प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी हालेका न्यायाधीशले दिए राजीनामा

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी गर्ने जिल्ला न्यायाधीश आफैंले राजीनामा दिएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले सोमबार पदबाट राजीनामा दिएका हुन्। भट्टराईले यसअघि हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा…

नक्कली शरणार्थी प्रकरण : थप अर्का अभियुक्त काठमाडौंबाट पक्राउ

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको ठगी प्रकरणका अर्का अभियुक्त पक्राउ परेका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले १२ जना फरार अभियुक्तमध्ये २४ वर्षीय आशिष बुढाथोकीलाई काठमाडौंको मण्डिखाटारबाट…