Browsing Category
बिबिध
१२ बुँदे सम्झौताको १४ वर्षपछि माधव नेपालको खुलासाः त्यो सम्झौतामा भारतको संलग्नता छैन
काठमाण्डौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्कालीन ७ राजनीतिक दल र बिद्रोही माओवादीबीच भारतमा भएको १२ बूँदे समझदारीमा भारतको कुनै पनि संलग्नता नरहेको दावी गरेका छन् ।
!-->!-->!-->…
पर्यावरण संरक्षणमा जुट्दै ` जन कल्याण केन्द्र ´ स्थानीय युवाको स्वागतयोग्य काम !
जनकपुरधाम - प्रदेश २ का स्थानीय युवाहरुको अगुवाई एंब ` जन कल्याण केन्द्र ´ को संयोजनमा धनुषाको मिथिला बिहारी नगरपालिकामा सरसफाइको साथै पर्यावरण संरक्षणमा लागेका छन् ।
` जन कल्याण केन्द्र ´ को सहजीकरणमा स्थानीय!-->!-->!-->!-->!-->!-->!-->…
यसकारण युरोप उपसंयोजकमा मेरो उम्मेदवारी: कृष्ण तिमल्सिना
लन्डन– एनआरएन निर्वाचनमा बेलायत निवासी कृष्ण तिमल्सिनाले युरोप उप–संयोजक पदमा उम्मेदवारी दिने भएका छन् ।
एनआरएनभित्र परिचित व्यक्तित्व तिमल्सिनाले आगामी अक्टोबर १५ देखि हुने विश्व सम्मेलनमा युरोप उप–संयोजक पदमा आफूले उम्मेदवारी!-->!-->!-->!-->!-->…
प्रचण्ड – बाबुराम ‘द हेग’ यात्रा: दिक्षित र बिष्ट किन भेटे ?
काठमाण्डौं - आफूहरुमाथि तत्कालीन जनयुद्धका समयमा नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईले युद्धअपराध गरेको भन्दै दण्डसजायका लागि अन्तर्राष्ट्रिय अदालत ‘द हेग’मा उभ्याउने चेतवानीसाथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका!-->…
एक पूर्व भारतीय जासुसको खुलासा, ‘रअले फ्याँकेको हो नेपालमा राजतन्त्र’
नेपालमा गणतन्त्र ल्याउन भूमिगत सशस्त्र बिद्रोह गरिरहेका माओवादी नेता प्रचण्डलाई धेरै फकाउनु परेको भारतीय जासुसी संस्था रअका एक अवकास प्राप्त अधिकारीले खुलासा गरेका छन् ।
हालै प्रकाशित अमर भुषणको पुस्तक इनसाइड नेपालमा यो कुरा खुलासा!-->!-->!-->…
गैर आवासीय नेपाली संघ युरोपीयन संयोजकमा प्रेम गुरुङले उम्मेदवारी दिने
आगामी अक्टोबरमा काठमाण्डौमा सम्पन्न हुन गैरहेको गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रीय समन्वय परिषदको २०१९-२०२१ को कार्यकालको लागि हुने निर्वाचनमा बेल्जियमका प्रेम गुरूङले युरोप क्षेत्रको संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।!-->…
एनआरएन युरोप सन्योजकमा गंगाधर गौतमको उम्मेद्बारी हुने
युरोपको नेपाली समुदायमा सामाजिक र राजनीतिक क्षेत्रमा निकै चर्चित पात्र गैर आबासीय नेपाली संघ बेल्जियमका पूर्व अध्यक्ष गंगाधर गौतमले संघको आगामी अन्तरास्ट्रिय अधिबेशनमा युरोप संयोजक पदका लागि आफ्नो उम्मेद्बारी घोषणा गरेका छन ।
!-->!-->!-->!-->!-->!-->!-->…
नेदरल्यान्ड्सको अन्तरास्ट्रिय मेलामा नेपाल सहभागि हुने |
द्रोण रिजाल ,नेदरल्यान्ड्स | यहि सेप्तेम्बेर ६ र ७ तारिखका दिन नेदरल्यान्ड्सको सहर 'द हेगमा' आयोजना हुनलागेको अन्तरास्ट्रिय मेलामा नेपाल पनि सहभागी हुने भएको छ | एम्बेसी फेस्टिवल नामले परिचित उक्त मेलामा नेपाललाई आकषक ढंगले सहभागी!-->!-->!-->…
एनआरएनए युरोप संयोजक शिव बरुवालको सचिबमा उम्मेद्वारी
आगामी अक्टोबर १५-१७ मा काठमाडौंमा हुन गैरहेको एनआरएनए आइसिसि को नबौ अन्तर्राष्ट्रिय महाधिवेशनमा एनआरएनए युरोप सयोजक शिव कुमार बरुवालले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको सचीव पदमा उम्मेद्बारी दिने भएका छन ।
युरोप सयोजकको!-->!-->!-->!-->!-->!-->!-->…