Browsing Category

बिबिध

कालापानी-लिपुलेक जोगाउन जनमोर्चाद्वारा कालापानी अभियान शुरु

काठमाण्डौं - दक्षिणी छिमेकी मुलुक भारतले नेपाली भूमि मिचेको विरोधमा राष्ट्रिय जनमोर्चाले धनगढीदेखि दार्चुलासम्मलाई मोटरसाईकल र्यालीसहित ‘कालापानी अभियान’ सुरु गरेको छ । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिमका संयोजक तथा केन्द्रीय सदस्य मनोज

यादवले गरे कानून मन्त्रीको पदभार ग्रहण

काठमाण्डौं - उपप्रधानमन्त्री उपेन्द्र यादवले सोमबार कानून मन्त्रालयको पदभार ग्रहण गरेका छन् । उनी शुक्रबार मात्र भारतबाट फर्किएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नै मन्त्रिपरिषद् पुनर्गठन गरिसकेका थिए । यसअघि यादवले

बेल्जियमका नेपालीले भारतीय दुताबास घेराउ गर्दै नेपाली भुमी फिर्ता मागे

नेपाली भुमीमा भारतीय अतिक्रमण बिरुद्ध बेल्जियमबासी नेपालीहरुले भारतीय राजदुताबास बेल्जियम अगाडि बिरोध प्रदर्शन गरेका छन । गो ब्याक इन्डिया फ्रम नेपालको नारा लेखिएको ब्यानर र कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो', नेपाललाई

प्याजको भाउ अत्यधिक बढेपछि प्रधानमन्त्रीद्वारा भान्सामा प्याज बहिष्कार

ढाका - प्याजको मूल्य अत्याधिक मात्रामा वृद्धि भएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले प्याज नखाने घोषणा गरेकी छन् । प्रधानमन्त्री वाजेदको डेपुटी प्रेस सेक्रेटरी हसन जाहिदलाई उद्वृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले हसिनाले

‘लिम्पियाधुरा मात्र हाेइन, पूर्वमा टिस्टा र पश्चिममा काँकडासम्म नेपालले पाउनुपर्छ’

काठमाण्डौं - आफ्नो भूभागबारे लिम्पियाधुरा, लिपुलेक र कालापानीमा सीमित रहन नहुने अभियन्ताहरुले बताएका छन् । सामाजिक अभियन्त सिद्धार्थ अधिकारीले अब नेपालले पश्चिमको अन्तिम सीमाना लिम्पियाधुरा हो भनेर बस्न नहुने बताए । नेपाल भारतजसरी

काठमाण्डौंका विभिन्न जुवाखालबाट ४९ जना रंगेहात पक्राउ

काठमाण्डौं - काठमाण्डौंका विभिन्न ठाउँमा लुकिछिपी जुवातास खलिरहेको अवस्थामा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ । काठमाण्डौं महानगरपालिका–४ पञ्चकन्या डेरा गरी बस्ने लमजुङ घर भएका ४६ वर्षीय काशी गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा

बिदेश पठाईदिन्छु ठग्दै हिड्ने कथित `अघोरी बाबा´ प्रहरी नियन्त्रणमा

काठमाण्डौं - पछिल्लो समय सामाजिक संजालमा कथित `अघोरी बाबा´ भन्दै सामाजिक संजाल खासगरी (युट्युव) मा छाएका बिजय के. सी. उनकी श्रीमतीलाई समेत महानगरीय प्रहरी प्रभाग बौद्धले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर काठमाण्डौंका अनुसार

भारतलाई पर्यटनमन्त्रीको यस्तो चेतावनी

काठमाण्डौं - संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भारतलाई अनावश्यक बखेडा झिकेर निहुँ नखोज्न चेतावनी दिएका छन् । उनले लिम्पियाधुराबाट उत्पति भएको कालीनदी नै नेपाल र भारतको सीमा नदी हो भन्ने कुरा ऐतिहासिक तथ्यी र

चाइनिज झिंगाको प्रकोप सुन्तलामा पनि फैलियो, किसान चिन्तित

काठमाण्डौं - जुनमा मात्र सीमित फ्रुट फ्लाई अर्थात चाइनिज झिँगाको प्रकोप सुन्तलामा पनि फैलिन पुगेको छ । सन् २००८ मा सुन्तलाजन्य फल नेपाली जुनारमा देखा परेको यो झिँगाको प्रकोप यो वर्षबाट सुन्तलामा पनि देखिन थालेको हो । यो किरा एक प्रकारको

पुर्जा चढे सात महिनामा आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल

काठमाण्डौं - नेपाली आरोही निर्मल पुर्जाले सात महिनामा आठ हजार मिटरभन्दा अग्ला १४ वटा (आठ हजार मिटरभन्दा अग्ला विश्वका सबै) हिमाल चढेर विश्वकीर्तिमान कायम गरेका छन् । ब्रिटिस आर्मीमा काम गरिसकेका ३६ वर्षका पुर्जाले गत अप्रिलबाट आफ्नो