Browsing Category
बिबिध
सशर्त लकडाउन खोल्ने योजनामा बेलायत
ब्रिटिश प्रधानमंत्री बोरिस जोन्सनले बेलायतमा लकडाउन क्रमिकरुपमा खुला गर्न एउटा “सशर्त योजना” सार्वजनिक गरेका छन्। तर उनले अहिलेका लागि भने लकडाउन कायमै रहने बताए । उनले पांच तहको खतराको स्तर सम्बन्धि चेतावनी प्रणाली पनि सार्वजनिक!-->!-->!-->…
युरोपमा रहेका नेपाली पत्रकारहरुका लागि ‘फिचर लेखन’ सम्बन्धी अनलाइन तालिम सम्पन्न
युरोपमा रहेका नेपाली पत्रकारहरुका लागि फिचर लेखन सम्बन्धी अनलाइन तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ बेल्जियम र पोर्तुगल शाखाको आयोजनामा तालिम सम्पन्न भएको हो ।
तालिममा फिचर लेखनका लागि विषयवस्तुको छनौट, आमसरोकारका कुरा,!-->!-->!-->!-->!-->…
ओशो संन्यास ग्रहण र ध्यान शिविर, – मेरो आधा शताब्दी, सुरेन्द्र नेपाल श्रेष्ठ
सायद मैले आईएल परीक्षा दिएपछि हुनुपर्छ सिन्धुपाल्चोकको कृषि कार्यालयमा एकजना जेटीए आउनुभएको थियो । महोत्तरीतिरको हुनुपर्छ अशोक सिंह, अग्लो, ग“ठिलो शरीर, जुँगा पालेको र ओशोको माला लगाएको हेर्दै आकर्षक हुनुहुन्थ्यो । मेरो घरभन्दा!-->!-->!-->…
२५६४ औ बुद्ध जयन्तीको अवसरमा दुतावासद्धारा अनलाईन शुभकामना अदान प्रदान
दिनेश गौतम , साईप्रस, ७ मई २०२०
साईप्रस र ईजरायललाई हेर्दै आईरहेको नेपाली राजदुतावास ईजरायलले विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु सहित् आज विहिवार २५६४ औ बुद्ध जयन्तीको अवसरमा अनलाइन मार्फत शुभकामना अदान प्रदान कार्यक्रम!-->!-->!-->…
संकटको बेला सरकार कमाउ धन्दामा लागेको छ् , शेर बहादुर देउबा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसले निम्त्याएको मानवीय संकटका बेला सरकार स्वास्थ्य सामग्री खरिदसम्बन्धी भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन्।
नेपाली जनसम्पर्क समिति समन्वय बिभागद्धारा बिश्वभरका जनसम्पर्क!-->!-->!-->!-->!-->…
बेल्जियमका नेपाली समुदायका स्वास्थ्यकर्मीहरुलाई सम्मान
बेल्जियमका बिभिन्न स्वास्थ्यसंस्थाहरुमा काम गर्ने नेपाली समुदायका स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको छ् । नेपाल पत्रकार महासंघ बेल्जियमले विश्व प्रेस स्वतन्त्रता दिबसको अबसरमा आयोजना गरेको भर्चुअल सम्मान एबम अनुभब आदान प्रदान!-->!-->!-->…
कोरोना कहर , सम्भाबित कार्ययोजना
दिपक न्यौपाने
सदा झै बिहान ८ बजे उठेर नित्यकर्मपछि म मेरो छिमेकी अङ्कलहरु संग बिहान हिड्न निस्किए, आउदा करिब १० बज्योहोला अनि एकछिन मेरो साढे दुई बर्षको छोरा सँग खेल्दै थिए कति बजेछ थाहा नै भएन I एकछिनमा मेरो फोन बज्यो मोबाइल!-->!-->!-->…
युरोपका पत्रकारहरुका लागि खोज पत्रकारिता तालिम सम्पन्न
योगेन्द्रमिलन छन्त्याल ,
युरोपमा रहेका पत्रकारहरुलाई सहभागी गराइ एकदिने खोज पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पोर्तुगल शाखा र बेल्जियम शाखाको आयोजनामा आज तालिम सम्पन्न भएको हो ।
तालिममा खोज पत्रकारिताका!-->!-->!-->!-->!-->!-->!-->…
नेपाली जनसंपर्क समिती बेल्जियमले गर्यो राहत बितरण
कोरोना महामारी निम्त्याएको आपतकालिन समयमा समस्यामा परेका समुदायलाई सकेको सहयोग गर्नु पर्छ भन्ने मनसायले दुख र पिडामा रहेकाहरुलाई संघसंस्था एबम मनकारी ब्यक्तीले सहयोग गरी रहेका छन ।
नेपाली जनसंपर्क समिती बेल्जियमले पनि अहिले!-->!-->!-->!-->!-->…
“अझै लाज मान्न पर्ने मैले ?
बिक्रम भट्टराई
हाम्रै घरमा सेल्टर बनाएर बस्ने कामरेडहरुले भारतिय सेनामा कार्यरत हाम्रा बुबाको भारतिय गणतंत्र दिवसमा भारतिय राजधानी देल्हीको परेडमा खिचिएका आर्मीका फोटाहरु देखाउदै “केही समयमा हाम्रा पनि यस्तै लालसेनाहरुले गर्याम गर्याम!-->!-->!-->…