Browsing Category

बिबिध

मिस ग्र्यान्ड बेल्जियमकी डाइरेक्टर क्यारोलिन कोलिन्दासँग नेपाली रंगमन्चको नाता

विश्वका उत्क्रिष्ट ५ सुन्दरी प्रतियोगिता मध्यको एक मिस ग्र्यान्ड इन्टरन्याशनलको बेल्जियम संस्करणको मुख्य आयोजक एबम कन्ट्री डाइरेक्टर क्यारोलिन कोलिन्डा नेपाली चलचित्रकी नायिका हुन । क्यारेबियन मुलकी युरोपियन नागरिक क्यारोलिन नेपाली चलचित्र

एनआरएनए अमेरिकाको महाधिबेशन प्रतिनिधि छनोट अबैधानिक भएको भन्दै सर्बोच्चमा मुद्दा दर्ता,प्रतिनिधि…

एनआरएनए अमेरिकामा भएको महाधिबेशन प्रतिनिधि चयन बिधान बिपरित भएको भन्दै अमेरिका निबासी रविन बज्रचार्यले सर्बोच्च अदालतमा मुद्दा दर्ता गरेकाछन । एनआरएनए अमेरिकामा भएको महाधिबेशन चयन् बिधान सम्मत नभएको र त्यसले अन्य एनसीसीहरुमा गलत नजिर

परराष्ट्रमन्त्री खड्काद्वारा शपथ, लगत्तै न्यूयोर्क जाने

नव नियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्का बुधबार नै अमेरिका प्रस्थान गर्ने भएका छन् । बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका मन्त्री खड्का बेलुका अमेरिका प्रस्थान गर्ने छन् । प्रधानमन्त्री

ड्रिम टिम नेदरल्यान्डले जित्यो “A7 साइड एन्वेरपेन कप” एनएमसी माउन्टएभरेस्ट माल्टा…

बेल्जियममा भएको "A7 साइड फुटबल प्रतियोगिता एन्तवेर्पेन कप " को उपाधी ड्रिम टिम नेदरल्यान्डले जितेकोछ । शनिबार र आईतवार बेल्जियमको एन्तवेरपेन शहरमा भएको खेलमा एनएमसी माउन्टएभरेस्ट माल्टा द्वीतिय र वोल्भस एफसी एन्त्वेरपेन टिम त्रितिय भएकाछन

एनआरएनए साइप्रसको दुई हजार डलर कसले खायो , संस्था नबिकरण नगरि अबैधानिक बनाउनु पछाडिको स्वार्थ के हो…

गैर आबासीय नेपाली संघ साइप्रसलाई स्थानीय कानुन अनुसार नबिकरण नगरेकोले त्यँहाको स्थानीय प्रहरीले अनुसन्धान सुरु गरेकोछ । सन २००८ मा तत्कालिन अध्यक्ष मणी थेबेले दर्ता गरेको एनआरएनए साइप्रस २०१२ पछिका कुनै पनि कार्यसमितिले नबिकरण नगर्दा

बेल्जियममा युरोप स्तरिय फुटबल प्रतियोगिता हुँदै , युरोपभरिका १६ टिमले खेल्ने

बेल्जियमका फुटबल प्रेमी युबाहरुले आयोजना गरेको " 7 साइड फुटबल प्रतियोगिता " बेल्जियमको एन्तवेरपेन शहरमा भोलि शनिबार र आईतवार हुने भएकोछ । शनिबार विलरेइक र आईतवार दुर्नेमा हुने खेलहरुमा युरोप भरिका १६ वटा टिमले भाग लिनेछन । लिग र

मेरो ब्यक्तिगत र ब्यापारिक स्वार्थका लागि संस्थाको दुरुपयोग गर्दिन- कुल आचार्य

गैर आबासिय नेपाली संघका सल्लाहकार एबम अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले आफ्नो ब्यापारिक स्वार्थ र ब्यक्तिगत फाईदाका लागि संस्थाको दुरुपयोग गर्ने प्रब्रित्ती बढेकोले एनआरएनए प्रतिको आकर्षण घटेको बताउनु भएकोछ । बिहीवार भएको

एनआरएनएको दशौ महाधिबेशन अन्योलमा , बिधान सम्मत प्रकृया पुरा गरेर मात्र महाधिबेशन गर्न पररास्ट्र…

गैर आबासीय नेपाली संघको आगामी अक्टोबरमा हुने विश्व सम्मेलन एबम दशौ महाधिबेशन स्थगित हुने भएकोछ । अक्टोबर १० तारिख तय गरिएको निर्वाचनका लागि मतदाता हुने महाधिबेशन प्रतिनिधिको बिबादले अन्योल बढेको छ , महाधिबेशनका प्रकृया अन्योलमा रहेको बेला

ब्रसेल्समा नेपाली महिलाहरुले मनाए तीज

सिर्जना कार्की थापा, ब्रुसेल , बेल्जियमको राजधानी ब्रसेल्समा नेपाली नारीहरुको पर्ब हरितालिका तीजको अबसरमा एक कार्यक्रम आयोजना गरी मनाईएकोछ । एनआरएनए बेल्जियमको महिला फोरम र ब्रुसेल मिलन केन्द्रको सह आयोजनामा भएको कार्यक्रमलाई

एमसीसीको बिरोधमा जनप्रगतिशील मोर्चा बेल्जियमको ज्ञापनपत्र

अमेरिकी सहयोगको परियोजना "एमसीसी" को विरोधमा नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमले नेपाली दूतावासमा बिरोध जनाएकोछ । १० सेप्तेम्बर शुक्रबार मोर्चाको एक प्रतिनिधि मन्डलले बेल्जियमका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी मार्फत एमसीसी