Browsing Category
बिबिध
बिधालयमै पुगेर सचेतना फैलाउदै ट्राफिक प्रहरी,
तिलकबाबू , फागुन २२ कोहलपुर,
देशभर सवारी दुर्घटना बढे संगै ट्राफिक प्रहरी सक्रिय देखिएको छ। यस्तै अस्थायी ट्राफिक पोस्ट चपरगौडीले स्वयम बिधालयमा पुगेर विद्यार्थी हरुलाई जथाभावी बाटो नकाट्न, बाटो काड्दा सचेत रहन अनि जेब्रा!-->!-->!-->…
बाघको आक्रमणबाट बर्दियामा फेरी एक महिलाको मृत्यु
तिलक बाबू, कोहलपुर बाँके ,
बर्दियामा फेरी जङ्गली बाघको आक्रमणबाट एक जनाको ज्यान गएकोछ । बर्दिया ठाकुरबाबा नगरपालिका ४ सैनावारकी ४१ वर्षीय लिला चौधरीलाई मंगलबार राती शौच गर्न घर बाहिर निस्केको बेला बाघले आक्रमण गरी ज्यान लिएको हो ।
!-->!-->!-->!-->…
एमसीसी संसदबाट अनुमोदन गर्न प्रधानमन्त्री देउवा निरन्तर परामर्शमा
काठमाडौं : अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी कम्प्याक्ट संसद्बाट अनुमोदन गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले परामर्श जारी राखेका छन् ।
उनले संसदमा प्रतिनिधित्व गर्ने दलका नेतासँग सहमतिमै एमसीसी अनुमोदन!-->!-->!-->…
पूर्व सहायकमन्त्री तेजबिक्रम शाहको निधन
तिलक बाबु, कोहलपुर बाँके ,
जाजरकोट जिल्लाका चर्चित राजनितिज्ञ पूर्वआपूर्ती सहायकमन्त्री तेज विक्रम शाहको शनिबार ९१ बर्षको उमेरमा निधन भएको छ । लामो समय जिल्लाको राजनितिमा सकृय शाह बिरामी भएर नेपालगन्जमा उपचार गराई रहेका थिए ।
!-->!-->!-->!-->!-->…
आफ्नो उत्पादनमा जोडबल गरौँ ,
दिपक न्यौपाने, बेल्जियम,
गैर आवासीय नेपालीलाई डलर खातामा सहुलियत दिएको नेपाल राष्ट्र बैंकले नगद ७ लाख वा सो भन्दा बढीको कारोबारको विवरण माग्दै गर्नुले देशको ढिकुटी खोक्रो भएको स्पस्ट सन्देश दिएको छ । आयतमुखी अर्थ ब्यबस्थालाई धानि!-->!-->!-->…
कोरोनाको तेस्रो लहर तीन सातापछि मत्थर हुने अनुमान
काठमाडौं : कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण शुरु भएको महामारीको तेस्रो लहर तीन सातापछि क्रमशः मत्थर हुँदै जाने प्रक्षेपण स्वास्थ्य मन्त्रालयले गरेको छ ।
ओमिक्रोन संक्रमण उच्च संक्रामक, मध्यम र न्यून गतिका साथ अगाडि बढ्दै जाने!-->!-->!-->…
शुक्रबारदेखि काठमाडौं उपत्यकामा खोप कार्ड अनिवार्य
आगामी शुक्रबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरिएको छ ।
कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी रहेका व्यक्तिहरुलाई खोप लगाउन उत्प्रेरित गर्न यो व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
!-->!-->!-->!-->!-->…
एनआरएनए निर्वाचन फेब्रुवरी २८ मा गर्ने सहमति,
एनआरएनएको चुनाव गराउने जिम्मा घलेलाई
२८ फेब्रुअरी भित्र एनआरएनएको चुनाव गराउन शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई जिम्मा काठमाडौं (जीएनएन) - महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बढेपछि महाधिवेशन गराउन समेत नसकेको!-->!-->!-->!-->!-->!-->!-->…
ट्राफिक जरिवाना अब मेसिनमा नगद हालेर पनि तिर्न सकिने
महानगरीय ट्राफिक महाशाखाले आजदेखीट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु-पेको किअस्क मेसिनकोप्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्थाको शुरुवात गरेको छ ।
महाशाखाले शुरुवाती चरणमाट्राफिक नियम उल्लंघनकर्ताले!-->!-->!-->…
एनआरएनए जापानको अङ्रेजी नयाँ बर्षको शुभकामना आदानप्रदान र सुझाब संकलन कार्यक्रम सम्पन्न
गैर आबासिय नेपाली संघ जापानले अङ्रेजी नयाँ बर्ष 2022 को शुभकामना आदानप्रदान र सुझाब संकलन कार्यक्रम सम्पन्न गरेकोछ । एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग प्रमुख अतिथी रहनु भएको कार्यक्रम जापानका बिभिन्न क्षेत्रमा रहनु भएका!-->…