Browsing Category
बिबिध
२१२५ जना बने एनआरएनए बेल्जियमको पंजिक्रित सदस्य, आगामी जुलाई दुईमा अधिबेशन हुँदै
गैर आबासीय नेपाली संघ बेल्जियममा पन्जिक्रित सदस्यहरुको शंख्या २१२५ पुगेकोछ । आगामी दुई बर्षका लागि नयाँ बनेका र नबिकरण गरेका सदस्यहरुले एनआरएनए बेल्जियमको आगामी नेत्रित्व चयन लगायत संगठनका गतिबिधिमा सहभागिता जनाउन पाउनेछन ।
सदस्यता…
बेल्जियममा ब्यापार गर्दा आईपर्ने समस्या समाधानका बारेमा जानकारी मुलक कार्यशाला हुँदै, सहभागि भएर…
बेल्जियममा ब्यवसाय गर्न चाहेका र गरीरहेका नेपाली ब्यबसायीहरुले भोगिरहेका भाषिक एबम कानुनी समस्याहरुको व्याबहारिक समाधान गर्न सक्षम बनाउनका लागि नेपाली ब्यबसायी संघ बेल्जियमले बिभिन्न कार्यक्रमहरु गर्ने गरेकोछ ।
यसै श्रिङ्गखलामा यही जुन…
पक्राउ परे कलाकार र युट्युबर, ४ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ \ अनलाइन बेटिङको प्रवर्द्धनमा लागेको अभियोगमा पक्राउ परेका ५ कलाकार र ३ जना युट्युबरलाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई अदालतमा उपस्थित गराएकामा ४ दिन हिरासतमा…
भृकुटी मण्डपमा शुरु भएको शैक्षिक मेला महानगरद्धारा बन्द
काठमाडौं \ काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा बिहिबारदेखि सुरु भएको शैक्षिक मेला बन्द गराएको छ । एसईई र कक्षा १२ को परीक्षाको रिजल्टनै नआई शैक्षिक मेला आयोजना गरेको भन्दै महानगरले हस्तक्षेप गरेको हो । रिजल्ट नआई अभिभावक र बिद्यार्थी…
गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी पुरा,
गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी पुरा भएको संघले जनाएकोछ । जुन महिनाको २८ देखि ३० सम्म होटेल मस्कट होलिडेमा हुने सम्मेलन बारे जानकारी दिन बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा ‘अनिवार्य सामाजिक…
जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय पुनरावलोकन गर्न सरकारलाई निर्देशन
काठमाडौं : संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको बुधबार बसेको बैठकले संघीय संसदमा पेस भएको नेपाल सरकारको आगामी आर्थिक वर्षको…
बेल्जियममा गायक राजु लामाको म्युजिकल समर नाइट हुँदै
नेपालका लोकप्रिय गायक ‘राजु लामाको ' सांगीतिक समर नाइट, आयोजना हुने भएको छ । मादल इन्टरटेन्मेन्ट बेल्जीयमले आयोजना गर्ने उक्त कार्यक्रममा गायक राजु लामाले आफ्ना लोकप्रिय गीत प्रस्तुत गरी बेल्जियममा रहेका नेपाली समुदायलाई मनोरञ्जन दिने आयोजक…
मुटुमा समस्या भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना
काठमाडौं \ मुटुमा समस्या भएपछि राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार बिहान अस्पताल भर्ना भएका छन्। मुटुमा समस्या देखिएपछि उनलाई मंगलबार बिहान काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको छ।
उनलाई बिहान ११ बजे…
मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन पेस गर्न त्रिविकाे आह्वान
त्रिभुवन विश्वविद्यालयले आपसमा गाभिइ समायोजन हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन पेस गर्न आह्वान गरेको छ ।विश्वविद्यालयको उपकुलपति कार्यालय योजना निर्देशनालयले आज सूचना निकालेर असार मसान्तभित्र निवेदन दिन अनुरोध गरेको हो ।…
मोना बेल्जियमको युरोपस्तरीय भलिबल प्रतियोगिता सम्पन्न, एनआरएनए फ्रान्सले जित्यो उपाधि,
म्याग्दी प्रबासी समाज (मोना) बेल्जियमले युरोप स्तरिय भलिबल प्रतियोगिता आयोजना गरेकोछ । युरोपका बिभिन्न देशबाट ६ वटा टिमले भाग लिएको भलिबल प्रतियोगिता बेल्जियमको एन्तवेरपेन शहरमा आईतवार सम्पन्न भएको हो । प्रतियोगितामा एनआरएनए फ्रान्स पहिलो र…