बेल्जियममा ब्यापार गर्दा आईपर्ने समस्या समाधानका बारेमा जानकारी मुलक कार्यशाला हुँदै, सहभागि भएर अबसरको फाईदा लिन नेबाबको आग्रह,

0

बेल्जियममा ब्यवसाय गर्न चाहेका र गरीरहेका नेपाली ब्यबसायीहरुले भोगिरहेका भाषिक एबम कानुनी समस्याहरुको व्याबहारिक समाधान गर्न सक्षम बनाउनका लागि नेपाली ब्यबसायी संघ बेल्जियमले बिभिन्न कार्यक्रमहरु गर्ने गरेकोछ ।

यसै श्रिङ्गखलामा यही जुन १९ तारिख सोमबार लुभेनमा सोसियाल सेक्रेटरियाट ‘आसेन्त्रा’ सँगको सहकार्यमा पछिल्लो समयमा संसोधन भएका ब्यापारिक नियम कानुन र ब्यवसाय सन्चालन गर्न अनिबार्य अबलम्बन गर्नु पर्ने बिषयमा तालिम र अन्तर्कृया सहितको कार्यशाला सन्चालन गरिने भएकोछ ।

कार्यक्रममा सहभागि हुन यस लिंकमा गएर आफ्नो नाम दर्ता गर्नका लागि यस कार्यक्रमका संयोजक एबम संस्थाका उपाध्यक्ष कासी दनैले अनुरोध गर्नु भएकोछ ।www.nebab.be/event/

https://www.nebab.be/events/   

कार्यक्रममा सोसियल सेक्रेतरियात आसेँत्राका बिज्ञ प्रशिक्षकले निम्न बिषयमा  बिस्त्रित रुपमा जानकारी दिइनेछन ।

सहभागि हुनु पूर्व लिखित प्रश्न भएमा निम्न ईमेलमा सोध्न सकिनेछ । https://www.nebab.be/seminar-questions/

 

Leave A Reply

Your email address will not be published.