Browsing Category
बिबिध
बोस्टनमा एडब्लुएस तथा जेनेस सलुशनले आयोजना गरे सूचना प्रविधिसंबन्धी अन्तरक्रिया
बोस्टन - अमेजन वेब सर्भिसेस (एडब्लुएस) तथा बेलायतमा मुख्यालय भएको कम्पनी जेनेस सलुशनले अमेरिका तथा नेपालका सूचना प्रविधि विज्ञ तथा व्यवसायीहरुको उपस्थितिमा बोस्टनमा एक अन्तरक्रिया आयोजना गरेको छ। 'नेपालको प्रविधि क्षेत्रमा कसरी…
नेपालमा डेङ्गी देखा परेपछि सरकारले बनायो रोकथाम र नियन्त्रणको कार्ययोजना
नेपालमा डेङ्गी देखापरेको १९ वर्षपछि सरकारले कार्ययोजना बनाएर लागू गरेको छ । अहिलेसम्म रोग नियन्त्रणका कार्यक्रम गर्दै आएको भएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाएर लागू गरेको यो पहिलो पटक हो ।
डेङ्गी नियन्त्रणका लागि वार्षिक कार्ययोजना बनाइ…
राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले बुझाईन सम्पत्ति विवरण
काठमाडौं \ राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले संघीय संसद सचिवालयमा सम्पत्ति विवरण बुझाउनु भएको छ ।
उपाध्यक्ष अर्यालले आज सोमबार सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाउनु भएको हो ।…
आज साउने सङ्क्रान्ति, बेलुका लुतो फालिने
आज साउने सङ्क्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भइ रमाइलो गरी मनाइँदै छ ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिको रुपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य…
एनआरएनए बेल्जियमको अध्यक्षमा सीता सापकोटा निर्वाचित
गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको अध्यक्षमा सीता सापकोटा निर्वाचित हुनु भएकोछ । आईतबार भएको निर्वाचन प्रक्रियाबाट सापकोटाले एक हजार एक सय १२ मत प्राप्त गर्नुहुदै विजयी हुनु भएको थियो भने अध्यक्ष पदका अर्का उम्मेद्वार तीर्थ धमलाले…
एनआरएनए चेक रिपब्लिकको अध्यक्षमा बैकुण्ठ रायमाझी निर्वाचित
एनआरएनए चेक रिपब्लिकको अध्यक्षमा बैकुण्ठ रायमाझी निर्वाचित हुनु भएकोछ । आज भएको अनलाइन मतदानमा मत ल्याएर बिजयी हुनु भएको हो ।
युवा उपाध्यक्ष बिनोद रिमाल, महिला उपाध्यक्ष पबित्रा थापा मगर, उपाध्यक्षमा दुर्गा प्रशाद अर्याल , सञ्जय अधिकारी…
‘नेपाली चलचित्रमा मिडियाको प्रभाव’ विषयक अन्तरक्रिया
काठमाडौ \ चलचित्र पत्रकार संघ नेपालको आयोजनामा ‘नेपाली चलचित्रमा मिडियाको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम आज आयोजना गरिएको छ। काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य के.एल बुढाथोकी, चलचित्र कलाकार संघका अध्यक्ष…
राष्ट्र ऋण उठाउने विधेयक-२०८० राष्ट्रिय सभाबाट पारित
राष्ट्र ऋण उठाउने विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रिय सभाको आजको बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई मूलरूपमै सुझावविना पारित गरी प्रतिनिधि…
एनआरएनए बेल्जियमको अध्यक्ष पदका उम्मेद्वार अनुजा प्रधानको उम्मेद्बारी फिर्ता,
एनआरएनए बेल्जियमको आगामी आईतवार हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेद्वार रहेकी अनुजा प्रधानले आफ्नो उम्मेद्बारी फिर्ता लिनु भएकोछ ।
बेल्जियमका एनआरएनएका अग्रज एबम आम समुदायको 'सहमतिमा नेत्रित्व चयन होस' भन्ने चाहना रहेकोले आफुले…
एनआरएनए युके निर्वाचन अनुगमनका लागि केन्द्रीय प्रतिनिधि दयानिधी सापकोटाको संस्थागत गोपनियता कायम…
गैर आबासीय नेपाली संघ बेलायतको निर्वाचन अनुगमनको लागि केन्द्रीय प्रतिनिधि, युरोप क्षेत्रीय उपसंयोजक दयानिधि सापकोटाले बेलायतको निर्वाचन समितिले संस्थागत गोपनीयता भङ्ग गरेर आन्तरिक निर्देशनलाई कसैको स्वार्थको लागि प्रयोग गरेको भन्दै आपत्ति…