Browsing Category

बिबिध

गैर आबासीय नेपाली संघ साइप्रसको अध्यक्षमा राधा पोख्रेल थापा,

गैर आबासीय नेपाली संघ साइप्रसको २०२३-२०२५ कार्यकालका लागि राधा पोख्रेल थापा अध्यक्षमा निर्बिरोध निर्बाचित हुनु भएको छ । आईतवार निकोसियामा भएको एनसिसी साइप्रसको अधिबेशनले अध्यक्षमा राधा पोख्रेल थापा, बरिष्ठ उपाध्यक्षमा किशोर थापा,…

एनआरएनए जापानको अध्यक्षमा नवीन निउरे निर्बाचित

एनआरएनए जापानको आगामी कार्यकालका लागि अध्यक्षमा नवीन निउरे निर्बाचित भएका छन् । निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका निउरेले २९५५ मत प्राप्त गरि बिजयी भएका हुन । यस्तैगरी, उपाध्यक्षहरुमा सिद्धार्थ श्रेष्ठ, कृष्ण गैरे, देवराज…

एनआरएनए दक्षिण कोरिया अध्यक्षमा बुद्धि गुरुङ निर्बाचित

गैरआवासीय नेपाली संघ(एनआरएनए) दक्षिण कोरियाको अध्यक्षमा बुद्धि गुरुङ निर्वाचित भएका छन्। एनआरएनए कोरियाको आगामी कार्यकालका लागि आईतवार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार अध्यक्षमा बुद्धि गुरुङ तथा महासचिवमा डा. केशव थापा निर्वाचित भएका हुन…

प्रवासी नेपालीका लागि नीति-निर्माण तहमै काम गर्नेछु: आइसिसी सदस्य ठकुरी,

काठमाडौं - दीप सञ्चार मिडियाका प्रधान सम्पादक तथा कतारका युवा व्यवसायी दिपजंग शाह ठकुरी एनआरएनए आइसिसी सदस्यमा निर्वाचित भएका छन्। ठकुरी गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको १० औं…

एनआरएनए कतारको अध्यक्षमा रमेश भट्ट बिजयी

गैरआवासीय नेपाली संघ कतारको आगामी कार्यकालका लागि भएको निर्वाचनमा रमेश भट्ट अध्यक्ष पदमा निर्बाचित भएका छन् । शुक्रबार भएको अनलाइन मतदानमा अध्यक्षमा भट्ट, प्रथम उपाध्यक्षमा कृष्ण पन्थी, द्धितिय उपाध्यक्षमा केशब कार्की, तृतीय उपाध्यक्षमा…

ओस्टेन्डेमा नेपाली व्यवसायी संघ बेल्जियमले भेटघाट र अन्तरक्रिया गर्ने

नेपाली व्यवसायी संघ बेल्जियमले बेल्जियमका बिभिन्न शहरमा स्थानीय व्यवसायीहरु सँग अन्तर्कृया तथा भेटघाट गर्ने भएकोछ । स्थानीय व्यवसायीहरुले भोगेका समस्या र समाधानका उपाय पहिल्याउने, आर्जन गरेको अनुभव साझा गर्ने र आगामी कार्ययोजनाका लागि…

नेपालमै उपचार गर्न स्वास्थ्यमन्त्री बस्नेतको आग्रह

काठमाडौं \ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले अति विशिष्ट र विशिष्ट व्यक्तिलाई बिरामी परे नेपालमै उपचार गर्न आग्रह गर्नुभएको छ। वीर अस्पतालको १३४ औं वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्नुहुँदै मन्त्री बस्नेतले वीर…

‘लिटल नेपाल  नेबरहुड’ घोषणाका लागि पहल गर्छु : उम्मेदवार डिला खरेल

सिड्नी - एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदका उम्मेदवार डिला खरेल तथा उनको टिमले आफुहरु विजयी भएमा नेपालीहरुको बाक्लो बसोबास रहेको सिड्नीको क्षेत्रलाई  'लिटल नेपाल  नेबरहुड' घोषणा गर्न पहल गर्ने जनाएको छ। 'टिम डिला' बाट न्यु साउथ वेल्स…

एनआरएनए आयरल्यान्डमा प्रकाश सापकोटा

गैर आबासीय नेपाली संघ आयरल्यान्डको आगामी कार्यकालका लागि भएको निर्वाचनमा  प्रकाश सापकोटा अध्यक्षमा निर्बाचित हुनु भएकोछ । मंगलवार भएको निर्वाचनमा अध्यक्षमा सापकोटा, उपाध्यक्षमा  चेतराज ओली र शिवबहादुर थापा र महासचिवमा चन्द्रकाजी घले,…

अवैध ओसारपसार गर्ने कामलाई कडाइका साथ नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन

बर्दिबास \  संघीय सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेश प्रदेशका सिडिओ, प्रशासनिक निकायका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरूलाई शान्तिसुरक्षा एवम् समसामयिक सेवा तथा वितरण चुस्त बनाउन आवश्यक निर्देशन…