Browsing Category
यूरोप
बाल अस्पतालका लागि सहयोग जुटाउन डा. भगवान कोइराला बेलायत आउंदै
लन्डन ( जीएनएन )- काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले सातै प्रदेशमा बनाउने लक्ष लिएको विशिष्टीकृत बाल अस्पतालहरु निर्माण गर्नका लागि सहयोग जुटाउन नेपालका चर्चित मुटुरोग शल्य चिकित्सक डा. भगवान कोइराला बेलायत आउन लागेका…
संस्थाको बिरासत जोगाउन सके एनआरएनए नेपाल र नेपालीको उन्नतीमा सहयोगी भैरहन सक्छ , महेश श्रेष्ठ,…
गैर आबासीय नेपाली संघका उपाध्यक्ष महेश श्रेष्ठले बिदेशमा बसेका नेपालीहरुलाई सुख दु:खमा सहयोगी हुने र भरोशा दिन सक्ने संस्था 'गैर आबासीय नेपाली संघ' प्रति विश्वाश गुमेको अवस्था आउनु दु:खद भएको बताएका छन ।
युरोपका बिभिन्न देशका नेपालीहरु…
नेपालको सूचना प्रविधि क्षेत्रमा विदेशी लगानीका लागि आह्वान
लन्डन - ब्रिटिश व्यवसायी तथा नेपाली अधिकारीहरुले नेपालमा सूचना प्रविधि क्षेत्रमा ज्ञानको आदानप्रदान तथा विदेशी लगानीका लागि आह्वान गरेका छन् ।
नेपाली दूतावास लन्डनद्वारा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि!-->!-->!-->…
एनआरएनए कार्यकारी अध्यक्षमा केसी
गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको जिम्मेवारी डा. बद्री केसीले समालेका छन् । गैरआवासीय नेपाली संघको आयोजनामा शुक्रवार काठमाण्डौंमा आयोजित एक पत्रकार सम्मेलनकाबीच कार्यकारी अध्यक्ष रविना थापाले औपचारिक रुपमा कार्यकारी पद!-->…
राहदानी विभागको टोली पोर्चुगलमा
युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग काठमाडौँको टोली पोर्चुगल आइपुगेको छ ।
विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली बुधबार राजधानी लिस्बन आइपुगेको हो । विभागकी शाखा!-->!-->!-->…
आफ्ना छोराछोरीलाई असल संस्कार दिनोस्: गुरु डा चिन्तामणिनाथ योगी
लण्डन -- हाल बेलायतको भ्रमणमा रहेका आध्यात्मिक चिन्तक गुरु डा चिन्तामणिनाथ योगीले आफ्ना छोराछोरीलाई असल संस्कार दिन सबै अभिभावकहरुलाई आग्रह गरेका छन्।
एनआरएनएयुकेको धर्म विभागद्वारा आइतबार साउथहलस्थित विश्व हिन्दु मन्दिरमा आयोजित!-->!-->!-->!-->!-->…
राष्ट्र निर्माणमा सबैलाई समेट्न प्रा सुवेदीको आग्रह
लन्डन - बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा सूर्य प्रसाद सुवेदीले कसैलाई पनि निषेध र प्रतिशोधको भावना नराखी राष्ट्र निर्माणमा योगदान दिन चाहने सबैलाई समेटेर मुलुकको सर्वांगीण प्रगतिको लागि काम गर्न!-->!-->!-->…
च्याम्पियन्स लिगमा एसी मिलान विजयी
युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रि क्वाटरफाइनलमा एसी मिलान विजयी भएको छ ।
इटालियन क्लब एसी मिलानले इंग्लिस क्लब टोटेनहम हटस्परलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा पहिलो हाफमा मिलानका ब्राहिम डियाजको गरेको गोल!-->!-->!-->!-->!-->…
लन्डनमा गोविन्द साह ‘आजाद’ का कलाकृतिहरुको प्रदर्शनी शुरु
लंडन - लन्डनको चर्चित अक्टोबर ग्यालरीमा युवा कलाकार गोविन्द साह 'आजाद' का कलाकृतिहरुको एकल प्रदर्शनी शुरु भएको छ।
'अनुपस्थित उपस्थित' नाम दिइएको उनको प्रदर्शनीमा लाइनेन र क्यानभासमा तेल र एक्रेलिकको मदतले उनले!-->!-->!-->…
पोर्चुगल क्वाटरफाइलनमा
युरोपेली प्रतिद्वन्द्वी स्विट्जरल्यान्डलाई ६–१ ले पराजित गर्दै पोर्चुगल कतार विश्वकप २०२२ को अन्तिम आठमा प्रवेश गरेको छ । स्ट्राइकर गोन्कालो रामोसले कतार विश्वकप २०२२ मा पहिलो ह्याट्रिक गरेपछि पोर्चुगलले बुधबार राति सहज जित सहित!-->…