Browsing Category
यूरोप
इटालीको भूकम्पमा मृत्युहुने २८१, जीवितै उद्वारको आशा म-यो
रोम । इटालीमा गएको बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८१ पुगेको छ । उद्वारको कार्य जारी रहेको छ र भूकम्पका कारण भग्नावशेषमा पुरिएका नागरिकलाई जीवितै उद्वारको प्रयास भने जारी नै छ ।
तर पनि इटालीको नागरिक…
इटालीको भूकम्पमा १५९ को मृत्यु, अझै कैयौँ पुरिए
अमात्रिस । इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको संख्या १५९ पुगेको समाचारमा जनाइएको छ । सो भकम्पमा परी करिब ३६८ जना घाइते भएका छन् । उद्वारको काम जारी रहेको छ । उद्वारकर्मीहरुले अझै पनि कैयौं व्यक्ति पुरिएर रहेको…
इटालीको भूकम्पमा नेपाली नपरेको खुलासा (फोटो फिचरसहित)
रोम । ईटालीको मध्यभागमा वुधवार विहान ३: ३६ वजे आएको विनाशकारी भुकम्पले कम्तिमा पनि ३८ जनाको ज्यान गएको, १५० भन्दा वढी वेपत्ता र सयौ घाइते भएका छन् । रोमवाट झण्डै सय किलोमिटरको दुरीमा रहेको आमत्रिचे , आकुमोलि र आर्क्वाटा नगरपालिकालाई केन्द्र…
एनआरएन उपाध्याक्ष भट्ट बेल्जियममा
ब्रसेल्स । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदका उपाध्यक्ष भवन भट्ट युरोपियन वैठकमा सहभागी हुन डेनमार्क कोपनहेगन जाने क्रममा वेल्जियम आउने कार्यक्रम रहेको छ । वेल्जियम वसाई को क्रममा गैर आवासीय नेपाली संघ वेल्जियमका साथीहरु…
क्याथोलिक धर्मगुरुको हत्या
फ्रान्स। फ्रान्सको नर्मान्डीस्थित एक चर्चमा दुई आक्रमणकारी एक्कासी प्रवेश गरी ८४ वर्षीय क्याथोलिक धर्मगुरु ज्याक हमेलको हत्या गरेका छन् । नर्मान्डी राज्यको सेन्ट एतिने डुरौभरे शहरमा मा भएको उक्त आक्रमणबाट वयोवृद्ध धर्मगुरु हमेलको मृत्यु…
जर्मनीको म्युनिकमा आत्मघाती आक्रमण, दशको मृत्यु, १६ घाइते
म्युनिक । जर्मनीको म्युनिक सहरमा शुक्रबार भएको एक बन्दुकधारीको आक्रमणमा नौ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका म्युनिकको प्रहरीले शनिबार बताएको छ ।
बन्दुकधारी १८ वर्षीय युवकले आक्रमणपछि आफैँ गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले…
प्रतिबेदनमा के छ ?
गैर अबासीय नेपाली संघ बेल्जियमले २०१३ मा भएको 'आसेन्ता ट्रेड फेयरमा' नेपालले पाएको 'गेस्ट अफ द अनरको' दुरुपयोग गरी भएको मानब ओसार पसार सम्बन्धी बिषय र आर्थिक अनिमियमितताको बिषय सत्यतथ्य विवरण बेल्जियमको नेपाली समुदाय समक्ष प्रस्तुत गर्ने…
इटालीमा भानु जयन्ती भव्य
रोम । अन्तराष्ट्रिय नेपाली साहित्य समाज ईटाली (अनेसास ईटाली )ले रोममा भानुजयन्ति मनाएको छ। आदिकवि भानुभक्त आचार्यको २०२ औै जन्मजयन्तिको अवसर पारेर एक साहित्यिक कार्यक्रममा वीच उनले नेपाली साहित्यमा दिएको योगदानको स्मरण गरियो। कार्यक्रममा …
टर्कीमा सैन्य ‘कू’को असफल प्रयास
काठमाडौं । टर्कीमा सेनाको एक समुहले गरेको सैन्य ‘कू’को असफल प्रयास समाप्त भएको छ । स्थानीय समय अनुसार शुक्रवार रातीबाट गरिएको कु को प्रयासका क्रममा करिब २ सय जनाको मृत्यु भएको छ । सैन्य कु को असफल प्रयासमा संलग्न उच्च सैन्य अधिकृत सहित करिब…
आक्रमणमा परी मारिनेको सङ्ख्या ८४ पुग्यो
अमेरिका । संयुक्त राष्ट्रसङ्घले फ्रान्सेली सहर नाइसमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै विश्व समुदायसँग आतङ्कवादविरोधी अभियानलाई थप सशक्त बनाउनुपर्ने बताएको छ । राष्ट्रसङ्घका महासचिव बान कि मुनले शुक्रबार फ्रान्सको नाइस सहरमा दिनदहाडै…