Browsing Category

यूरोप

“रक्षा मन्त्री खॉणलाई पेरिसमा एन आर एन ए को स्वागत”

सुर्वण हमाल , पेरिस फ्रान्स-सरकारी काममा फ्रान्सको राजधानी पेरिस आईपुग्नभएका नेपालका रक्षा मन्त्री माननिय बालकृष्णा खॉण र उहॉको भ्रमण दललाई गैर आवसिय नेपाली संघ राष्ट्रीय समन्वय परिंषद फ्रान्सले यहि २६ अक्टोबर २०१६ तारिख एक दिवाभोज आयोजना…

एन आर एन बेल्जियमको साधारण सभा सम्पन्न

चारदिशा सम्बाददाता बेल्जियम , गैर आबासिय नेपाली संघ बेल्जियमले एघारौ वार्शिक सभा सम्पन गरेको छ । गत आईतवार लुभेनमा गरिएको साधारण सभामा संघ ले गरेको कार्य प्रगती प्रतिबेदन, आर्थिक प्रतिबेदन, महिला संयोजकबाट प्रस्तुत प्रतिबेदन र बिधान…

के छ आसेन्ता मेलाको अनियमितता छानबिन प्रतिबेदनमा ?

चारदिशा सम्बाददाता बेल्जियम,, गैर नेपाली संघ बेल्जियमले गठन गरेको २०१३ मा सम्पन भएको आसेन्ता मेलामा भएको मानब ओसार पसार र आर्थिक अनियमितता सम्बन्धमा सत्य तथ्य पत्ता लगाई आम जनसमुदाय बिच ल्याउन गथन गरेको छानबिन प्रतिबेदन सार्वजनिक भएको छ…

कसरी टुंङिन्छ आसेन्ताको बिषय साधारणसभामा ?

चारदिशा सम्बाददाता बेल्जियम गैर आबसिय नेपाली संघ बेल्जियमको नियमित वार्षिक साधारण सभा आईतवार २३ अक्टोबरमा हुँदैछ । संस्थाले बर्षभरी गरेका कृयाकलापको मुल्याङ्कन र आगामी बर्षका लागी कार्ययोजना तय गर्नुपर्ने यस् साधारण सभाको तयारी पुरा भएको…

बेल्जियमका ब्यबसायीहरु सहकारी अभियानमा

चारदिशा बेल्जियम , 11 अक्तोबर 2016 नेपाली ब्यबसायी संघ बेल्जियमले गत हप्ता सामुहिक लगानी सम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन गरेको छ । बेल्जियममा ब्यबसाय गरीरहेका नेपाली ब्यबासायीको संयुक्त लगानीबाट बेल्जियममा नेपाली समुदायको हितमा…

संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब बेल्जियममा ,

डिल्ली राम अंमाई नेपाली संघिय समाज,बेल्जियमले "नेपालको बर्तमान राजनीतिक अवस्था,चुनौती र सम्भावना "बिषयक अन्तर्कृया कार्यक्रम भुपु उपप्रधान मन्त्री तथा संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ ।…

जर्मनीमा इटालियन स्वादको रेस्टुरेन्ट

रोम– जर्मनीको मुन्स्टर शहरमा नेपालीहरूको लगानीमा दा आल्दा नामको ईटालीयन रेष्टुरेन्ट खुलेको छ । शहरकै ऐतिहासिक र अत्यन्त लोकप्रिय उक्त रेष्टुरेन्ट विगत तीस वर्षदेखि व्यवसायिक सफलताका साथ स्वदिष्ट खाना प्रस्तुत गर्दै आएको प्रवद्र्धकले बताएका…

च्यारिटी डिनर गर्दै एनडिए युके

लन्डन । नेप्लीज डक्टर्स एसोसियसन युकेले आउँदो अक्टोबर २२ तारिख, शनिबारका दिन रमादा हेटल तथा कन्फरेन्स सेन्टर, केनिलवर्थ, वारविकशायरमा च्यारिटी डिनर आयोजना गर्न लागेको छ। कार्यक्रममा माइती नेपालकी संस्थापक तथा सिएनएन हिरो अनुराधा कोइराला,…

युरोपेली सङघ सङ्कटमा छ : मर्केल

स्लोभाकिया । जर्मनीकी चान्सलर एन्जेला मर्केलले युरोपेली सङ्घले अहिले सङ्कटकालीन अवस्था झेलीरहेको बताउनुभएको छ । युरोपेली सङ्घबाट बेलायत बहिर्गमनपछिको योजना बनाउन आयोजित सम्मेलनमा सहभागी हुन स्लोभाकियाको राजधानी ब्राटिस्लाभा पुग्नुभएकी…

बेलायतमा नेपाली विद्यार्थीहरुको सम्मान

रेडिङ्ग । यस वर्ष  जीसीएस्ई उत्तिर्ण  नेपाली विद्यार्थीहरुलाई   हाइली स्किल्ड माइग्र्यन्ट फोरम रेडिङ्गले सम्मान गरेको छ।  उक्त  ' जीसीएस्ई एप्रिसिएसन’ कार्यक्रममा  जीसीएस्ई   उत्तीर्ण २८ जना  विद्यार्थीहरुलाई  ट्रफी र प्रमाणपत्र प्रदान गरी…