Browsing Category

यूरोप

पन्चेबाजा सहित युरो नेपाल कलाकार एसोशियसन बेल्जियमको चौथो अधिवेसन भव्यताका साथ सम्पन्न

ब्रसेल्स - गत ६ जुलाई २०१९ सनिवारको दिन बेल्जियममा युरो नेपाल कलाकार एसोशियसनले स्थापना कालदेखी हाल सम्म आफ्नो चौथो अधिवेसन सम्पन्न गरेको छ । संस्थापक अध्यक्ष मिन गुरुङ र पार्वती अधिकारी द्वारा सुरु गरेको यो संस्थाले सन् २००७ मा

ग्रिसको सत्तामा मध्य – दक्षिणपन्थी लाई बहुमत !

ब्रसेल्स - ग्रिसमा मध्य–दक्षिणपन्थी पार्टी सत्तामा आउने भएको छ । आम चुनावमा मध्य–दक्षिणपन्थी पार्टी न्यु डेमोक्रेसी विजयी भएको हो । अधिकांश मत गणनाभइसक्दा प्रधानमन्त्री एलेक्सिस तिप्रासले हार स्वीकार गरेका छन् । किरियाकोस मित्सोताकिस

बेल्जियममा सामुहिक बर्तबन्ध र रक्षाबन्धन हुने

बेल्जियमको एन्तवेरपेन शहरमा जनै पुर्णिमाका दिन सामुहिक बर्तबन्ध र रक्षाबन्धन कार्यक्रम हुने भएकोछ । सतकर्म नामक सांस्कृतिक एबम आध्यात्मिक संस्थाले आयोजना गर्ने कार्यक्रममा रुद्री पूजा , हवन् सहित उमेर पुगेका युबाहरुको सामुहिक

डेनमार्कका पूर्व प्रधानमन्त्री बिदाईपछि झोला बोकेर घर फर्किए

एजेन्सी - आफ्नो चार वर्षे कार्यकाल पुरा गर्दै डेनमार्कका प्रधानमन्त्री लार्स लोकी रस्मोशेन घर फकिएका छन् । २०१५ मा डेनमार्कको २५ औं प्रधानमन्त्रीमा निर्वाचित भएका लार्स बिहीबार प्रधानमन्त्रीको सरकारी कार्यालय छाडेका हुन् । आफ्नो

विमान दुर्घटनामा चालकको मृत्यु, ४३ यात्रु सकुशल

मस्को - रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान विमानस्थलनजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुईजनाको मृत्यु भएको छ । साइबेरियाको निझनियनगास्र्क विमानस्थलमा आपतकालीन अवतरण

फ्रेडरिक्सन बनिन् डेनमार्ककै कम उमेरकी प्रधानमन्त्री

उत्तरी युरोपमा बामपन्थी लहर एजेन्सी - समाजवादी प्रजातान्त्रिक पार्टीले सरकारको नेतृत्व गर्ने भएपछि डेनमार्क बामपन्थी सरकार भएको तेस्रो उत्तर युरोपेली (नर्डिक) मुलुक बनेको छ । यहाँ ४१ वर्षीय मेट फ्रेडेरिक्सनले नयाँ प्रधानमन्त्री बनेकी

नेपाली चेली प्रतिष्ठा ‘मिस इङ्ल्याण्ड’को फाइनलमा

काठमाडौं - नेपाली चेली प्रतिष्ठा राउत बेलायतको सौन्दर्य प्रतियोगिता ‘मिस इङल्याण्ड’ को फाइनलमा प्रवेश गरेकी छिन् । बेलायत निवासी २६ वर्षीया प्रतिष्ठा सेमिफाइनलबाट अन्तिम प्रतिस्पर्धाका लागि ४० मध्ये बाट छानिएकी हुन् । प्रतिस्पर्धामा

हामी नेपालीको बेल्जियम शाखा गठन

ब्रसेल्स - मातृभूमीका लागी बिना स्वार्थ राष्ट्रिय भावना बोकेर सहयोग गर्ने उदेश्यले गठन भएको हामी नेपाली नामक विश्वब्यापी संस्थाको बेल्जियम च्याप्टर गठन भएको छ ।   हामी नेपालीका ग्लोबल अध्यक्ष अमृत लामाको उपस्थितिमा बेल्जियमका लागि किसन

युगान्डामा फैलिएको इबोलाप्रति डब्लुएचओको आकस्मिक बैठक

जेनेभा, (एएफपी) - अफ्रिकी मुलुकहरु कंगो र युगान्डामा प्राणघातक रोग इबोलाका बिरामी देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को शुक्रबार आपतकालीन बैठक बस्दैछ । बैठकले इबोलाको महामारीलाई अन्तर्राष्ट्रिय खतराका रुपमा घोषणा गर्ने या नगर्ने

नेपाली वायुसेवामाथि युरोपमा लागेको प्रतिबन्ध हटाउन फ्रान्ससंग प्रधानमन्त्रीको आग्रह

पेरिस - प्रधानमन्त्री ओलीले फ्रान्सका प्रधानमन्त्री इडोर्ड फिलिपसँग भेटवार्ता गरेका छन्। भेटका अवसरमा द्विपक्षीय हित र नेपाल फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।