गैर आबसीय नेपाली संघ बेल्जियमको अध्यक्षमा चित्र सुबेदी

0

गैर आबसीय नेपाली संघ बेल्जियमको अध्यक्षमा चित्र सुबेदी निर्बाचित भएका छn। आईतवार सम्पन संघको अधिबेशनबाट सर्बसम्मतरुपमा चित्र सुबेदीको अध्यक्षतामा बनेको कार्य समितिको ऊपाध्यक्षहरुमा अनुजा प्रधान आङमाया लामा, खद्क केसी, गंगा शर्मा, घनश्याम काफ्ले , नारायण सिलवाल र महिला उपाध्यक्ष हरी भट्टराई हुनुहुन्छ , आईसिसी सदस्यमा सुबाश जोशी (सन्तोष ) र कमल पन्थी रहनु भएको छ । एनआरएनए बेल्जियमले पहिलो अधिबेशन पछी सातौ अधिबेशनमा आएर सर्बसम्मत नेत्रित्व चयन् गर्न सफल भएको छ । महासचिबमा तिर्थ धमला, सचिबमा कर्ण अधिकारी , जनक सुबेदी र दिपक न्यौपाने छन भने कोषiध्यक्षमा प्रकाश गिरी , सहकोषाध्यक्षमा जिबन शर्मा , महिला सन्योजकमा शुशिला खतिवडा, युबा सन्योजकमा काशी दनाइ, सदस्यहरुमा कुलबहादुर कार्की लुभेन, सुमन बराल एन्टवेरपेन, दौलत कुमार साम्ब ब्रुज, ज्ञानेन्द्र घिमिरे गेन्ट, सुबाश भट्ट ब्रुसेल, कुम शाही सेन्त्रुदिन , ओस्टेन्डे भरत पन्त हुनुहुन्छ । खुल्ला सदस्य तर्फ मदन डवाडी, सुजन ढकाल , मिनदोर्जे थापा, चेत नारायण दाहाल , राम प्रशाद शर्मा, कमल सितौला र महिला सदस्यमा गीता लामा, रस्मिना गिरी राजभन्डारी, सरस्वती सुबेदी सर्बसम्मत निर्बाचित हुनु भएको छ । यस् अघी भएको संस्थाको सातौ अधिबेशनको उद्घाटन् नेपालको संघइय सँसदको राज्य ब्यबस्था एबm सुशासन समितिकी सभापती शशी श्रेष्ठले गर्नु भएको थियो , बिशिस्थ अतिथिहरुमा पूर्व मन्त्री वीर बहादुर बलाएर,लीलामनी पोख्रेल , बेल्जियमका लागि नेपाली राजदुत लोक बहादुर थापा, आईसिसी उपाध्यक्ष कुमार पन्त , सचिब जinaकी गुरुङ , युरोप सन्योजक शिभ बरुवाल हुनुहुन्थ्यो , एनआरएनए बेल्जियम अध्यक्ष लोक दाहालको अध्यक्ष्यतामा भएको कार्यक्रमको सन्चालन महासचिब आङमाया लामाले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.