Browsing Category

यूरोप

सिरियामा टर्कीको आक्रमण: टर्की र रुसले हात मिलाए

कुर्दिसमाथिको संकट थप सघन एजेन्सी - टर्की र रुसबिच सिरियाली कुर्दिसलाई टर्कीको सीमा क्षेत्रबाट पर राख्ने सम्बन्धमा सहमित भएको छ। टर्की र रुसले यो सहमतिलाई ऐतिहासिक भनेका छन् । सिरियाको उत्तरी क्षेत्र टर्कीसँग जोडिएको छ र सो क्षेत्रमा

ट्रम्पको पत्र रद्दीको टोकरीमा फाले टर्कीका राष्ट्रपतिले

अंकरा \ बीबीसी - टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पत्रलाई रद्दीको टोकरीमा फालिदिएको बताइएको छ। अक्टोबर ९ तारिख उल्लेख गरिएको र सिरियाबाट अमेरिकी फौज फिर्ता भएपछि पठाइएको पत्रमा ट्रम्पले

बेक्जिट प्रक्रियामा ईयू र यूकेबीच नयाँ सहमति

काठमाण्डौं - संयुक्त अधिराज्य (यूके) र युरोपेली संघ (ईयू)को वार्ता टोलीबीच ब्रसेल्समा हुन लागेको बैठकअघि ब्रिटेन युरोपेली संघबाट अलग हुने बिषयमा सहमति भएको छ । ‘हामीले नयाँ सम्झौता गरका छौँ जसले स्थितिलाई नियन्त्रणमा ल्याएको छ’

ब्रिटेनद्वारा युरोपेली सङ्घ छाड्ने विषयमा नयाँ प्रस्ताव सार्वजनिक

बीबीसी - ब्रिटेनले यसै महिनाको अन्त्यमा युरोपेली सङ्घ छाड्नेसम्बन्धी नयाँ प्रस्ताव सार्वजनिक गरिएको छ। विवादित मानिएको एउटा मुद्दामा ब्रिटेनले उत्तरी आयरल्यान्डलाई युरोपेली एकल बजारकै हिस्सामा रहने गरी तर भन्सार युनियन त्याग्ने गरी

ह्याकरहरुले गरे एयरबसमाथि साइबर आक्रमण

एजेन्सी - ह्याकरहरुले युरोपको हवाई कम्पनी एयरबसमाथि साइबर आक्रमण गरेका छन् । ह्याकरहरुले एयरबसका आपूर्तिकर्ताको विवरण चोरी गर्न खोजेका थिए । १२ महिनाको समयावधिमा ४ पटक सम्म आक्रमण प्रयास भएको दुई जना सुरक्षा विज्ञले बताएका छन् ।

गौरवयुक्त खुशीको खबर- रुसले बनायो युरोपकै सबैभन्दा अग्लो बुद्धको मुर्ति, त्यो पनि सुनैसुनको !

 रसिया टुडे - रुसले बुद्धको विशाल बुद्ध मूर्ति बनाएको छ। सुनको यो बुद्धमूर्तिलाई युरोपकै सबैभन्दा अग्लो भनिएको छ। पश्चिम रुसको काल्मिकिआ क्षेत्रमा बनेको बुद्ध मूर्ति साढे १२ मिटर अग्लो र ३० टन तौलको भएको रसिया टुडेले जनाएको छ।

१०० वर्षपछि बेलायतबाट श्रीलंका फर्के बुद्ध !

बुद्ध भगवानको मूर्ति एकजना बेलायती नागरिकलाई उपहार दिइएको १०० वर्षपछि श्रीलंकामा फर्काइएको छ । सो मूर्ति श्रीलंकाको क्यान्डीबाट १०० वर्षअघि बेलायत लगिएको थियो । अनुसन्धाताका अनुसार मूर्ति लग्ने बेलायती नागरिकले त्यतिबेला सोधेका

आयरल्यान्डबासी नेपाली सामुदायको सर्बसम्मतीमा एनआरएनए युरोप उपसंयोजकमा शुक्रराज न्यौपानेको…

आयरल्यान्ड । आगामी अक्टोबर १५ देखी १७ सम्म काठमाण्डौमा सम्पन्न हुन गैरहेको गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०१९-२०२१ को कार्यकालको लागि हुने निर्वाचनमा आयरल्यान्डबाट शुक्रराज न्यौपानेले युरोप क्षेत्रको उप

जोन्सनको नो – डिल ब्रेक्सिट असफल

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई ठूलो झड्का, आफ्नै सांसद विपक्षमा एजेन्सी - बेलायती प्रधानमन्त्रीका रुपमा बोरिस जोन्सनले पहिलो महत्वपूर्ण संसदीय प्रयासमा असफलता प्राप्त गरेका छन्। बिना सम्झौता बेलायत युरोपबाट बाहिरिने (नो–डिल

नेपालका बैंक लुट्ने याेजनाकार स्पेनमा, नेपालीहरुकाे समेत संलग्नता रहेकाे आशकां

काठमाण्डौं - बैंकिङ प्रणाली ह्याक गरेर नेपाली बैंकका एटीएम बुथबाट करोडौँ लुट्ने चीनिया गिरोहले स्पेनमा बसेर योजना बनाएको खुलासा भएको छ । शनिबार राति विभिन्न एटिएम बुथबाट पैसा निकालेर भाग्दै गर्दा पक्राउ परेका चिनिया नागरिकलाई सोधपुछ