Browsing Category
यूरोप
काेभिडका कारण थप ६ गैरआवासीय नेपालीको निधन
कोभिड–१९ का कारण यो साता थप छ जना गैरआवासीय नेपालीको निधन भएको छ ।
योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीको सङ्ख्या २९९ जना पुगेको छ । हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको निधन भएको हो ।
गैरआवासीय!-->!-->!-->!-->!-->…
नेपाली ब्यबसायी संघ बेल्जियमले सदस्यहरुलाई बिज्ञ सेवा दिने
नेपाली व्यबसायी सँघ बेल्जियमको यहि १९ सेप्टेम्बर २०२० मा बसेको अनलाइन बैठ्ठकले बेल्जियममा रहेका नेपाली व्यबसायी हरुलाई भाषिक ज्ञान, कानुनी ज्ञान, प्राबिधिक ज्ञान को कमीले आउने समस्या समाधानमा सहजीकरण गर्ने उदेश्यले बिभिन्न क्षेत्रको!-->!-->!-->…
कोभिडविरुद्ध बीसीजी खोप परीक्षण
बेलायती वैज्ञानिकहरूले कोभिड–१९ बाट बचाउन बीसीजी खोपले काम गर्न सक्छ कि भनेर परीक्षण सुरु गरेका छन्। क्षयरोग (टीबी) नियन्त्रण गर्न सन् १९२१ मा यो खोप आविष्कार गरिएको थियो। कोरोनामा पनि यो उपयोगी हुने केही प्रमाण फेला पारेको उनीहरूले बताएका!-->…
विदेशमा थप तीन नेपालीको मृत्यु, जोखिम कम नभएकोले सावधानी अपनाउन आग्रह
लण्डन – विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा यो साता थप तीनजना नेपालीको निधन भएको छ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १६ देशमा १९५ जना नेपालीहरुको निधन भएको!-->!-->!-->…
युरोपेली संसदद्धारा महिला र बालिकाको रक्षा गर्न पाकिस्तानलाई आग्रह
युरोपेली संसदले पाकिस्तानलाई पाकिस्तानका महिला र बालिकाको सुरक्षा गर्न आग्रह गरेको छ । युरोपेली संसदले हालैका दिनहरुमा पाकिस्तानमा महिला र बालिकाहरुकाविरुद्ध हिंसात्मक घटनाहरु भएको भन्दै महिला र बालिकाको रक्षा गर्नका लागि आग्रह गरेको हो ।
!-->!-->…
शेर्पा सङ्घ युकेका अध्यक्षको कोरोनाबाट निधन
लण्डन - शेर्पा सङ्घ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ । भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले!-->…
एनआरएनएमा उठाइएका चार प्रसंग र ठोस योजनाको खोजी
केशब पौडेल , अमेरिका /
सन् २००३ मा स्थापित गैर आवासीय नेपाली संघ (एनआरएनए) अहिले विश्वभर फैलिएको छ । प्रत्यक्ष रुपमा राष्ट्रिय समन्वय परिषद्हरुमार्फत विश्वका ८३ वटा राष्ट्रमा तथा अप्रत्यक्ष ढंगवाट नेपालीहरुको उपस्थिति रहेको हरेक!-->!-->!-->!-->!-->…
गुगलको ६ सेवामा समस्या, जीमेल, गुगल ड्राइभ र युट्युब नचलेपछि प्रयोगकर्ता रुष्ट
एजेन्सी - विश्वको सबैभन्दा ठूलो आइटी कम्पनी एवं सर्च इन्जिन गुगलको सर्भिस डाउन भएको छ।
गुगलको सर्भर डाउन भएपछि तीमध्ये सबैभन्दा धेरै गुगलको प्रडक्ट जीमेल, गुगल ड्राइभ र युट्युबमा देखिएको छ।
गुगलको सर्भर डाउन!-->!-->!-->!-->!-->…
गरिब देशहरुमा सन् २०२१ को अन्तमा मात्र कोरोना भ्याक्सिन आउनसक्ने
काठमाण्डौ - आर्थिक रुपमा समृद्ध देशहरुले यसै वर्षभित्र कोरोना भाइरसको भ्याक्सिन प्रयोगमा ल्याउने तयारी गरिरहेका छन् । यो वर्ष नभ्याए सन् २०२१ को शुरुमै भ्याक्सिन प्रयोगमा ल्याउने तयारी भइरहेको छ । रुसले अक्टोबर महिनामा आफ्ना जनताका लागि!-->…
आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन
काठमाण्डौ - आयरल्यान्डका प्रतिष्ठित उद्योगी तथा व्यापारी भिन्सेन्ट व्यारीको अध्यक्षतामा आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन भएको छ । शनिबार आयोजना गरिएको एक भर्चुअल कार्यक्रममार्फत आयरल्यान्डका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले!-->…