Browsing Category
यूरोप
म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो
इंग्लिस प्रिमियर लिग फुटबलमा रेलिगेशन जोनमा रहेको सेफिल्ड युनाइटेड विजयी भएको छ । वुधबार राति भएको खेलमा सेफिल्डले एस्टन भिल्ललाई १–० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु टोली सेफिल्डलाई जिताउन डेभिड म्याकगोल्डरिकले ३० औं मिनेटमा गरेको!-->!-->!-->…
बेलायतमा जारी लकडाउन चार चरणमा खुकुलाे पारिने
बेलायतले लामो समयदेखि कायम रहेको लकडाउन क्रमशः खुकुलो बनाउने जनाएको छ । देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोनसनले ४ चरणमा लकडाउन खुलाउने घोषणा गरेका हुन् ।
लकडाउन हटाउने सरकारी योजनाबारे प्रधानमन्त्री जोनसनले संसदलाई जानकारी!-->!-->!-->…
बेलायती राजकुमार विरामी, अस्पताल भर्ना
लण्डन : बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ।
महारानी एलिजाबेथ द्वितियका पति राजकुमार फिलिपलाई मंगलबार अस्पताल भर्ना गरिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।
९९ वर्षीय ड्युक अफ!-->!-->!-->!-->!-->…
पोल्याण्डमा नेपालीद्वारा सञ्चालित रेस्टुरेन्टले पायो अवार्ड
पोल्याण्ड -- गैरआवासीय नेपाली संघ, पोल्याण्ड, का अध्यक्ष नरेश सापकोटाद्वारा सञ्चालित स्नेहाज टच अफ इण्डियाले "सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२०" अवार्ड प्राप्त गरेको छ । उक्त रेष्टुरेन्ट सन् २०१८ देखि संचालन भै रहेको छ ।पोल्याण्डको!-->…
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिद्वारा अभिमुखीकरण तालिम आयोजना
लन्डन (जीएनएन) -- कोभिड-१९ संगै प्रवासमा रहेका नेपालीहरुमा आत्महत्याका घटनाहरु बढ्दै जाँदा गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले एक अभिमुखीकरण तालिम आयोजना गरेको छ ।विश्वव्यापी मृत्युको १५ औं कारकमा सुचिकृत आत्महत्या न्यूनीकरणका लागि!-->…
शीर्ष स्थानकाे लिभरपुल पराजित
इंग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुललाई साउथह्याम्पटनले हराएको छ ।
गएराति साउथह्याम्पटनको मैदानमा भएको खेलमा लिभरपुल १–० ले पराजित भयो । लिग लिडर लिभरपुलविरुद्धको कठिन खेलमा साउथह्याम्पटनलाई विजयी गराउन ड्यानी इंग्सले!-->!-->!-->…
बेलायतमा ९० वर्षीयाले लगाइन् पहिलो कोभिड–१९ खोप
बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान शुरु भएको छ । फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप एक ९० वर्षीया हजुरआमाले लगाएर खोप अभियान शुरु भएको हो ।
मध्य बेलायतको कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरेट!-->!-->!-->…
रुसमा काेभिड-१९ विरुद्धकाे खाेप वितरण शुरु
रूसले राजधानी मस्कोका क्लिनिकहरूमार्फत् कोरोनाभाइरसको उच्च जोखिममा रहेका मानिसहरूलाई कोभिड–१९ विरुद्ध खोप सेवा उपलब्ध गराउन थालेको छ ।
कोभिड–१९ विरुद्धको अभियान भनिएको सेवाका लागि गत अगस्ट महिनामा रूसले मान्यता दिएको स्वदेशमै निर्मित!-->!-->!-->…
बेलायतमा काेराेनाविरुद्धकाे खाेपकाे पहिलाे मात्रा तयार
बेलायतमा कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तयार भएको छ । आगामी हप्ताबाट विभिन्न अस्पतालमा उपलब्ध हुने भनिएको उक्त खोप पहिलो चरणमा प्रयोगका लागि तयार भएको बीबीसीले जनाएको छ ।
यस्तै थप प्रयोजनका लागि ४० करोड डोज खोपको अर्डर भइसकेको!-->!-->!-->…
‘विधिविधानलाई बेवास्ता गरी एकलौटी गरे एनआरएनएमा दुर्घटना’
गैर आवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरुले वर्तमान नेतृत्वले विधि विधान उल्लघंन गरि एकलौटी ढंगले पेलेर अघि बढे दुर्घटना निम्तिने चेतावनी दिएका छन् । ग्लोबल नेप्लिज न्युज नेटवर्कले शनिवार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा!-->…