Browsing Category

अन्तर्राष्ट्रिय

राष्ट्रपति चयनका लागि अमेरिकामा आज चुनाव हुँदै, ट्रम्प र बाइडेनबीच प्रतिस्पर्धा

एजेन्सी : अमेरिकामा बहुप्रतिक्षारत राष्ट्रपतीय निर्वाचन आज हुँदैछ । चुनावपछि अमेरिकाले पाँचबर्षे कार्यकालका लागि ५८ औं राष्ट्रपति छान्नेछ । ५८ औं राष्ट्रपति छान्नका लागि अमेरिकामा हुने चुनावमा अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट

अस्ट्रियाको राजधानी भिएनामा आतंकवादी आक्रमण, २ जनाको मृत्यु, १५ घाइते

एजेन्सी : अस्ट्रियाको राजधानी भिएनाका विभिन्न छ स्थानमा आतंकवादी आक्रमण भएको छ । प्रहरीका अनुसार आक्रमणमा संग्लन एकजना र एक सुरक्षाकर्मीको आक्रमणमा मृत्यु भएको छ । अन्य पन्ध्र जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी पनि रहेका छन् ।

न्यूजील्यान्डको मन्त्रिपरिषद विस्तार

न्यूजील्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डेनले सोमबार नयाँ मन्त्रिपरिषदको घोषणा गरेकी छन् । निकै विविधतापूर्ण मानिएको यस मन्त्रिपरिषदमा पूर्व अर्थमन्त्री ग्रान्ट रोबर्टसनलाई उपप्रधानमन्त्री बनाइएको छ । रोबर्टसनले आफूलाई समलिङ्गी

कडा प्रतिस्पर्धाबीच मंगलबार अमेरिकी राष्ट्रपतीय निर्वाचन

एजेन्सी : अमेरिकामा बहुप्रतिक्षारत राष्ट्रपतीय निर्वाचन मंगलबार हुँदैछ । यसका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुने भएको छ । कोरोना महामारीका कारणले मानवीय क्षति अत्यधिक व्यहोरेको

ह्वाइट हाउसले लगायो डा. फाउचीमाथि राजनीतिक चलखेल गरेको आरोप

एजेन्सी : अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले प्रमुख सरुवा रोग विज्ञ डाक्टर एन्थोनी फाउचीमाथि राजनीतिक चलखेल गरेको आरोप लगाएको छ । चुनावको केही दिन अघि फाउचीले कोरोना भाइरस महामारी बारे दिएको एक अन्तर्वार्तालाई लिएर ह्वाइट हाउसले

कश्मिरमा भारतीय सुरक्षाकर्मीको कारबाहीमा चरमपन्थी समूह हिजबुलका कमाण्डर मारिए

एजेन्सी : भारत प्रशासित कश्मिरमा भारतीय सुरक्षाकर्मीको कारबाहीमा चरमपन्थी समूह हिजबुल मुजाहिदिनका कमाण्डर मारिएका छन् । भारतीय प्रहरीका अनुसार श्रीनगरको विमानस्थलनजिक रनग्रेथ क्षेत्रमा भएको भिडन्तमा मुजाहिदिनका कमान्डर सैफुल्लाह मिर

फिलिपिन्समा शक्तिशाली समुद्री आँधीका कारण १० जनाको मृत्यु

एजेन्सी : फिलिपिन्समा आएको गोनी समुन्द्री आँधीका कारण कम्तिमा १० जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । दक्षिणी आइपुइ लुजनको मुख्य टापुमा आएको शक्तिशाली आँधीका कारण अल्बे प्रान्तका ९ जना र क्यान्डुआनेस टापुमा एक जनाको मृत्यु भएको

फिलिपिन्समा गोनी आँधीका कारण लाखौं सर्वसाधारण प्रभावित

एजेन्सी : फिलिपिन्समा आएको गोनी आँधीका कारण लाखौं सर्वसाधारण प्रभावित भएका छन् । २ सय २५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीले क्याफेन्डुआनेस टापुमा ठुलो क्षति गरेको छ । आँधीका कारण हजारौं नागरिक घर छाडेर भागेका छन् । आँधीका कारण

भारतको उडिसामा नोभेम्बर ३० सम्म बन्दाबन्दी

एजेन्सी भारतको पूर्वी राज्य उडिसामा सरकारले शनिबार बन्दाबन्दीको समयलाई थप गर्ने निर्णय गरेको छ । महामारीलाई नियन्त्रण गर्न खास गरी शहरी क्षेत्र र सङ्क्रमण फैलिएका क्षेत्रमा बन्दाबन्दीको समय थप गरिएको हो । बन्दाबन्दी कोभिड

बेलायतमा पुनः एक महिनाका लागि लकडाउन लागू

एजेन्सी : बेलायतमा पुनः एक महिनाका लागि लकडाउन गरिएको छ । कोरोना संक्रमण नियन्त्रणमा नआएपछि प्रधानमन्त्री बोरिस जोनसनले चार हप्ता लकडाउनको घोषणा गरेका हुन् । बेलायतमा दैनिक २० हजार भन्दा बढीमा कोरोना संक्रमण देखिन थालेपछि लकडाउन लागू