विश्वभर ३५ लाख ५० हजार कोरोना संक्रमित

0

 काठमाण्डौ – कोरोना भाइरस संक्रमितको संख्या विश्वभर ३५ लाख ५० हजार नाघेको छ । सोमबार विहानसम्म ज्यान गुमाउनेको संख्य दुई लाख ५० हजार नजिक पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ८४ हजार बढी नयाँ संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । हालसम्म साढे ११ लाख भन्दा बढी निको भएर घर फर्किएका छन् ।

Leave A Reply

Your email address will not be published.