Browsing Category
अन्तर्राष्ट्रिय
कोरोनाविरुद्धको खोपलाई अनुमति दिन हतार गर्नु हुँदैन : डब्लुएचओ
एजेन्सी : विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरस विरुद्धको खोपलाई अनुमति दिने प्रक्रियामा हतार गर्न नहुने स्पष्ट पारेको छ । जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा संगठनकी प्रमुख वैज्ञानिक सोम्या स्वामीनाथनले खोपलाई स्वीकृति!-->…
भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन
एजेन्सी : भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । ८४ वर्षको उमेरमा उनको आज साँझ उनको मृत्यु भएको हो । मुखर्जीको छोरा अभिजितले ट्विट गर्दै पिताको निधन भएको जानकारी दिएका हुन् ।
उनको दिल्लीस्थित!-->!-->!-->…
लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच फेरि झडप
एजेन्सी : भारत चीनको सिमा पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच फेरि झडप भएको छ । भारत सरकारले सोमबार दुई देशका सेनाबीच झडप भएको पुष्टि गरेको छ । चिनियाँ सेनाले सीमा सम्बन्धी भएको सहमति उल्लंघन गरेका कारण झडप भएको भारतको आरोप छ ।
!-->!-->!-->…
कोरोना कहरः दक्षिण एसियाको पछिल्लो अवस्था कस्तो छ?
काठमाण्डौ - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट दक्षिण एसियाका आठ देशमध्ये भुटान कम प्रभावित भएको छ।
हालसम्म भूटानमा कोरोना संक्रमणबाट कसैको पनि निधन भएको छैन। कुल २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा!-->!-->!-->…
चीनले केरुङ–सिंगाछे रेलमार्ग अध्ययन अघि बढायो, नेपालतर्फ कहिले ?
काठमाण्डौ - कोभिड–१९ का कारण काठमाण्डौ–केरुङ रेलमार्गको अध्ययन अघि बढ्न नसके पनि चीन सरकारले आफ्नो देशभित्रको क्षेत्रमा अध्ययन अघि बढाएको छ । चीनले सिंगाछेबाट नेपालको सीमा नजिकैको केरुङसम्मको अध्ययन अघि बढाएको हो ।
सो रेलमार्गको अध्ययन!-->!-->!-->…
मोदीको ‘मन की बात’ मा डिसलाइकको वर्षा
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मन की बात’ कार्यक्रम इन्टरनेट प्रयोगकर्ताको नकारात्मक प्रतिक्रियाका कारण चर्चामा आएको छ।
आकाशवाणीमा हरेक आइतबार प्रशारण हुने यो कार्यक्रम दूरदर्शनका अलावा अन्य निजी च्यानलमा पनि प्रशारण हुने गरेको!-->!-->!-->…
जातीय हिंसालाई लिएर ट्रम्प र बाइडेनबिच भनाभन
एजेन्सी : अमेरिकाको पोर्टल्याण्डमा भएको हिंसालाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका डेमोक्रेटिक प्रतिद्वन्दी जो बाइडेनबिच भनाभन भएको छ । देशमा बढदो नश्लीय विभेदका घटनालाई लिएर दुई नेता विच वाक–युद्ध चलेको हो ।
ओरिगन राज्यको!-->!-->!-->…
भारतमा एकैदिन थपिए ७८ हजार बढी संक्रमित
एजेन्सी : भारतमा आइतबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतमा एकैदिन ७८ हजार ७ सय ६१ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या विश्वको कुनै पनि देशमा एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै!-->…
जापानको नयाँ प्रधानमन्त्रीका लागि मुख्य सचिव पनि आकाङ्क्षी
टोकियो – जापानको नयाँ प्रधानमन्त्रीका लागि मन्त्रीपरिषद्का मुख्य सचिव योशिहिड सुगाले पनि आकाङ्क्षा देखाएका छन् ।
तत्कालिन प्रधानमन्त्री सिन्जे आवेले अस्वस्थताको कारण देखाउँदै प्रधानमन्त्री पदबाट गत शुक्रबार राजीनामा दिएकाले जापानमा!-->!-->!-->…
भारतमा एकैदिन झन्डै ७९ हजार व्यक्ति सङ्क्रमित, अहिलेसम्मकै उच्च
भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या वृद्धि हुँदै गइरहेको छ ।
सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । भारतको संघीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४!-->!-->!-->…