Browsing Category

अन्तर्राष्ट्रिय

भारतमा एकैदिन थपिए ७५ हजार बढी कोरोना संक्रमित

एजेन्सी : भारतमा पछिल्लो २४ घण्टामा ७५ हजार २२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ४२ लाख ७७ हजार ५ सय नाघेको छ । भारतमा सक्रिय संक्रमितको संख्या आठ लाख ८३ हजार भन्दा बढी छ । भारतमा पछिल्लो एक सातादेखि

भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको दोस्रो स्थानमा, संक्रमित ४२ लाख नाघे

एजेन्सी : विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अमेरिकापछि भारतमा धेरै भएको छ । यसअघि ब्राजिल दोस्रो स्थानमा रहेकोमा भारतले उसलाई उछिनेको हो । अहिले भारतमा संक्रमित हुनेको संख्या ४२ लाख पुगेको छ । संक्रमणकै कारण मृत्यु हुनेको

भारतमा एकैदिन थपिए ९० हजार बढी कोरोना संक्रमित

एजेन्सी : शनिवार पनि भारतमा विश्वमा सबैभन्दा धेरै ब्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हिजो एकै दिन भारतमा ९० हजार ६ सय जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या अहिलेसम्म एकै दिन एउटै मुलुकमा संक्रमण पुष्टि भएको अहिलेसम्मको

चीनमा बन्दै गरेको खोपको परीक्षणका लागि ४ देशले दिए अनुमति

एजेन्सी : चीनमा बन्दै गरेको कोरोना भाइरस विरुद्धको खोपको क्लिनिकल परीक्षणका लागि चार वटा देशले अनुमति दिएका छन् । खोप निर्माण कम्पनी चाइना नेशनल बायोटेक ग्रुप सीएनबीजी र सिनोवैक बायोटेक लिमिटेडले खोपको अन्तिम परीक्षणका रुपमा मानिने

सीमा विवाद समाधान गर्न भारत र चीनका रक्षामन्त्रीबीच रुसमा भेटवार्ता

एजेन्सी : भारत र चीनले सीमा विवाद समाधान गर्न कुटनीतिक पहल शुरु गरेका छन् । सीमा क्षेत्र लद्दाखमा तनाव भइरहेका बेला भारत र चीनका रक्षामन्त्रीबीच सांघाई सहयोग संगठनको बैठकमा क्रममा रुसमा भेटवार्ता भएको हो । भारतीय रक्षामन्त्री राजनाथ

रुसको खोपको सकारात्मक नतिजा, तर डब्ल्एचओ भन्छ- खोप सन् २०२१ मध्य नभई आउँदैन

एजेन्सी : कोरोना भाइरस संक्रमण विरुद्ध रुसले विकास गरेको स्पुतनिक भी खोपले सकारात्मक नतिजा देखाएको छ । खोपले प्रतिरक्षा प्रणाली एन्टीबडीको विकास गरेको रुसका वैज्ञानिकले जनाएका हुन् । १८ देखी ६० वर्ष उमेर समुहका ३८ जनामा खोप दिइएको र

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९ हजार नाघ्यो

एजेन्सी : भारतमा कोरोना भाइरसको दैनिक संक्रमण बृद्धिमा शुक्रबार पनि नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा ८७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा एकैदिन ८७ हजार १ सय १५ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना

रातो मासु मुटु रोगीका लागि घातक

अष्ट्रेलियाको एउटा विश्वविद्यालयले गरेको अध्ययनले मुटु रोगीका लागि रातो मासु अन्त्यन्त घातक रहेको निष्कर्ष निकालेको छ । दक्षिण अष्ट्रेलिया विश्वविद्यालयको टोली गरेको अध्ययनले रातो मासु हाम्रो स्वास्थ्यका लागि घातक हुनसक्ने देखाएको हो ।

भारतमा एकैदिन थपिए ८४ हजार बढी कोरोना संक्रमित

एजेन्सी : भारतमा एकैदिन ८४ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार भारतमा ८४ हजार १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३९ लाख ३३ हजार १ सय २४ पुगेको छ । हिजो एकै दिन

भारतमा एकैदिन थपिए झण्डै ८३ हजार कोरोना संक्रमित

एजेन्सी : भारतमा एकैदिन करिब ८३ हजार मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या विश्वमै अहिलेसम्म एकै दिनमा एकै देशमा पुष्टि भएको उच्च संंख्या हो । बुधबार एकै दिन भारतमा ८२ हजार ८ सय ६० जना संक्रमित थपिएका हुन् । यसअघि