Browsing Category

अन्तर्राष्ट्रिय

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान

सन् २०२० को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान गर्ने निर्णय भएको छ । रोयल स्वीडीस् एकेडेमी साइन्सले बुधबार सो निर्णय गरेको हो । उक्त पुरस्कार जर्मनीको म्याक्स प्लान्ट युनिटसहित इमानुयल चारपेन्टियरलाई जीवाणु

स्वास्थ्य मापदण्डको नियम तोड्दै ट्रम्प नियमित काममा फर्किए

एजेन्सी : कोरोना संक्रमणको केही दिनमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नियमित काममा फर्केका छन् । कोरोना भाइरस संक्रमण प्रमाणित भएको एक साताभन्दा कम समयमै ट्रम्प ह्वाईट हाउसको ओभल अफिसमा फर्केका हुन् । ट्रम्पले कोरोना संक्रमण नियन्त्रण

ट्रम्पद्वारा चुनाव जितेपछि मात्रै कोरोना प्रभावितलाई प्याकेज ल्याउने प्रतिक्रिया

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना प्रभावितलाई राहत दिने गरी संसादमा अघि बढाउन लागिएको अध्यादेश सम्बन्धी छलफल स्थगित गरेका छन् । उनले ट्विट गर्दै अब यस सम्बन्धी छलफल चुनाव पछि मात्रै अघि बढने जनाएका हुन् । आफुले चुनाब

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना रिपोर्ट पोजेटिभ आएपछि तीन दिनअघि अस्पताल भर्ना भएका ट्रम्प डिस्चार्ज भएका हुन् । उनले छिट्टै नै चुनाव प्रसार सुरु गर्ने बताएका छन् । ट्रम्प पूर्ण रुपमा निको

ट्रम्पद्वारा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन, संक्रमणलाई बेवास्ता गरेको भन्दै आलोचना

एजेन्सी : कोरोना भाइरस संक्रमण भएर अस्पतालमा उपचार गराइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेका छन् । ट्रम्पको सो कार्य विवादित भएको छ भने कोरोना भाइरस संक्रमणलाई बेवास्ता गरेको भन्दै

भारतको हाथरस बलात्कार प्रकरण : अनुसन्धानको जिम्मा सीबीआईलाई

एजेन्सी : भारत उत्तर प्रदेशको हाथरसमा दलित युवतीको सामूहिक बलात्कारको घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीबीआई’ले गर्ने भएको छ । घटनाको विरोधमा देशभर हिंसात्मक प्रदर्शन हुन थालेपछि उत्तर प्रदेश सरकारले सरकारले अनुसन्धानको

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

एजेन्सी : भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा एक हजार ६९ जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ८ सय ७५ पुगेको हो । भारतमा शुक्रबार ७९ हजार ७ सय ७४ जनामा

अमेरिकी राष्ट्रपति ट्रम्प र पत्नी मेलानियालाई कोरोना संक्रमण

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । ट्रम्पकी सल्लाहकार होप हिक्समा कोरोना संक्रमण देखिएपछि

‘कोरोनाविरुद्धको खोप आए पनि जनजीवन सामान्य बन्न एक वर्ष लाग्छ’

एजेन्सी : वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्धको खोप बनेर प्रयोगमा आए पनि जनजीवन सामान्य बन्न अझै एक वर्ष लाग्ने बताएका छन् । खोप आएपछि महामारी अन्य हुने आशामा विश्व समुदाय रहेका बेला वैज्ञानिकहरुले निराशाजनक अनुसन्धान प्रतिवेदन सार्वजनिक

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नजिक

एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नजिक पुगेको छ । आज विहानसम्म भारतमा कोरोनावाट मृत्यु हुनेको संख्या ९८ हजार ७ सय आठ पुगेको हो । भारतमा दैनिक एक हजारको हाराहारीमा कोराना संक्रमितको मृत्यु भैरहेको छ ।