Browsing Category

अन्तर्राष्ट्रिय

सबै वयस्क अमेरिकीहरूलाई मे महिनाभित्र खोप दिइने

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडनले मे महिनाभित्र सबै वयस्क अमेरिकीहरूलाई खोप दिने बताएका छन् । आफ्नो कार्यकालको पहिलो टेलिभिजन सम्बोधन गर्दै उनले मेभित्र सबै वयस्क अमेरिकीहरूलाई खोप दिलाउन पुग्ने गरी आपूर्ति व्यवस्था मिलाइएको जानकारी

कोरियामा कोरोना परीक्षण नगर्ने विदेशीलाई ३० लाख वनसम्म जरिवाना हुने

दक्षिण कोरिया : पछिल्लो समय कोरोना पुष्टि हुने क्रम घट्दै गए पनि यहाँ रहेका विदेशीमा भने वृद्धि हुन थालेपछि दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई यहाँको स्थानीय सरकारले अनिवार्यरूपमा कोभिड–१९ परीक्षण गर्नुपर्ने

भारतको कोलकातामा एक भवनमा आगलागी हुँदा ९ जनाको मृत्यु

एजेन्सी : भारतको कोलकातामा एक भवनमा भएको आगलागीमा परी नौ जनाको मृत्यु भएको छ । रेलवेको कार्यालय रहेको भवनमा विद्युत् शर्ट भई आगलागी हुँदा सात जनाको मृत्यु भएको हो । थप दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । कोलकाताको

पोप फ्रान्सिसद्वारा हिंसा र अतिवाद अन्त्यका लागि आह्वान

एजेन्सी : इसाई धर्मगुरु पोप फ्रान्सिसले हिंसा र अतिवाद अन्त्यको आह्वान गरेका छन । कोरोना भाइरस संक्रमणपछि पहिलो विदेश भ्रमणका क्रममा इराक पुगेका फ्रान्सिसले हतियारको संघर्ष र हिंसा चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका हुन् । इराकी

टोकियोमा संकटकालको अवधि फेरि थपियो

एजेन्सी : जापानको राजधानी टोकियो क्षेत्रमा जारी संकटकालको अवधि फेरि थपिएको छ । प्रधानमन्त्री योशिहिडे सुगाले कोरोना महामारी नियन्त्रणका लागि संकटकालको अवधि थप गर्ने घोषणा गरेका हुन् । दोस्रोपटक थप गरिएको संकटकाल कनगवा, चिबा र सैताममा

इटलीले रोक्यो अस्ट्रेलिया पठाउन लागिएको एस्ट्राजेनेकाको खोप

एजेन्सी : इटली सरकारले कोरोना भाइरसविरुद्धको अक्सफोर्ड एस्ट्राजेनेका खोप अस्ट्रेलिया पठाउन रोकेको छ । इटलीस्थित एस्ट्राजेनेकाको कम्पनीमा निर्मित २ लाख ५० हजार खोप अस्ट्रेलिया पठाउन रोकिएको हो । अस्ट्रेलिया पठाउन कार्गो पानी जहाजमा

न्युजिल्याण्डमा भूकम्पपछि सुनामीको खतरा

न्युजिल्याण्डमा भूकम्पपछि सुनामीको खतरा बढेको छ। बिहीबार त्यहाँ शक्तिशाली भूकम्प गएको थियो । न्युजिल्याण्डको राष्ट्रिय आपतकालीन प्रबन्धन एजेन्सीले शक्तिशाली भूकम्पसँगै सुनामी आउन सक्ने चेतावनी दिएको छ । समुद्री तटीय क्षेत्रका

म्यान्मारमा कू विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको मृत्यु

एजेन्सी : म्यान्मारमा बुधवार सैनिक कू विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको मृत्यु भएको छ । घटनालाई संयुक्त राष्ट्रसंघले सेनाले सत्ता हातमा लिएयताकै 'रक्तपातपूर्ण' दिन भनेको छ । सुरक्षाकर्मीले विभिन्न सहरहरूमा ठूलो संख्यामा भेला भएका

नाभाल्नी विष प्रकरणमा अमेरिकाद्वारा रुसी शीर्ष अधिकारीमाथि प्रतिबन्ध

एजेन्सी : रुसी विपक्षी नेता अलेक्सी नाभाल्नी विष प्रकरणमा अमेरिकाले रुसका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले रुसका शीर्ष गुप्तचर सहितलाई निशाना बनाएर प्रतिबन्ध लगाएका हो । प्रतिबन्ध लाग्नेमा रुसको शीर्ष गुप्तचर निकाय

बेलायतमा कोरोना संक्रमित अस्पताल भर्ना हुने क्रम ८० प्रतिशतले घटयो

एजेन्सी : कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका वा फाइजर–बायोएनटेकको खोप प्रभावकारी देखिएको छ । खोपको पहिलो मात्राले अस्पताल भर्ना गरेर उपचार गर्नु पर्ने अवस्था असी प्रतिशतले घटाएको हो । इंग्ल्याण्डमा गरिएको अध्ययनमा खोपको पहिलो