Browsing Category
अन्तर्राष्ट्रिय
कोरोना संक्रमणबाट अफ्रिकी देश एजवाटिनीका प्रधानमन्त्रीको मृत्यु
एजेन्सी : कोरोना भाइरस संक्रमणका कारण अफ्रिकी देश एजवाटिनीका प्रधानमन्त्रीको मृत्यु भएको छ । चार हप्ता पहिले कोरोना भाइरसबाट संक्रमित भएका ५२ वर्षीय प्रधानमन्त्री एमब्रोसी ड्लामिनीको आइतबार मृत्यु भएको हो ।
छिमेकी देश दक्षिण अफ्रिकामा!-->!-->!-->…
कोरोना संक्रमण बढ्न थालेपछि जर्मनीमा जनवरी १० सम्म लकडाउन
एजेन्सी : कोरोना भाइरस संक्रमण झन् बढ्न थालेपछि जर्मनीले बुधबारदेखि देशमा लकडाउन गर्ने भएको छ । जनवरी दशसम्म लागू हुने गरी लकडाउन घोषणा गरिएको हो ।
बुधबारदेखि अत्यावश्यक बाहेकका पसल तथा स्कुल कलेज बन्द गरिने जर्मन सरकारले जनाएको छ ।!-->!-->!-->…
अमेरिकामा पनि पायो फाइजरको खोपले अनुमति
एजेन्सी : अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडिएले फाइजर र बायोएनटेक कम्पनीले विकास गरेको कोरोना संक्रमण विरुद्धको खोपको आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ ।
योसँगै अमेरिकामा प्रयोगका लागि स्वीकृत पाउने पहिलो खोप फाइजर बनेको छ ।!-->!-->!-->…
अमेरिकामा फाइजरको खोप आपतकालीन स्वीकृतिका लागि सिफारिस
एजेन्सी : अमेरिकाको खाद्य तथा औषधि नियन्त्रण विभाग ‘एफडीए’ले फाइजर बायोएनटेक खोप आपतकालीन स्वीकृतिका लागि सिफारिस गरेको छ । चिकित्सकहरुको टोलीले कोरोना भाइरसविरुद्ध प्रभावकारी मानिएको सो खोप प्रयोगका लागि तत्काल स्वीकृति दिन विभागलाई आग्रह!-->…
बेलायतमा ९० वर्षीयाले लगाइन् पहिलो कोभिड–१९ खोप
बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान शुरु भएको छ । फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप एक ९० वर्षीया हजुरआमाले लगाएर खोप अभियान शुरु भएको हो ।
मध्य बेलायतको कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरेट!-->!-->!-->…
भेनेजुयलामा मदुरो थप शक्तिशाली बन्दै
भेनेजुयलामा आइतबार सम्पन्न निर्वाचनमा अमेरिकाको समर्थन रहेका हुवान हुआइदोको प्रतिपक्षी दलले निर्वाचनमा बहिस्कार गरेपछि राष्ट्रपति निकोलस मदुरोलाई वैधानिक रूपमा थप बलियो बनाएको छ ।
व्यवस्थापिका संसदको २२७ सीट रहेको ‘नेशनल एसेम्ली’ मा यस!-->!-->!-->…
रुसमा काेभिड-१९ विरुद्धकाे खाेप वितरण शुरु
रूसले राजधानी मस्कोका क्लिनिकहरूमार्फत् कोरोनाभाइरसको उच्च जोखिममा रहेका मानिसहरूलाई कोभिड–१९ विरुद्ध खोप सेवा उपलब्ध गराउन थालेको छ ।
कोभिड–१९ विरुद्धको अभियान भनिएको सेवाका लागि गत अगस्ट महिनामा रूसले मान्यता दिएको स्वदेशमै निर्मित!-->!-->!-->…
बेलायतमा काेराेनाविरुद्धकाे खाेपकाे पहिलाे मात्रा तयार
बेलायतमा कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तयार भएको छ । आगामी हप्ताबाट विभिन्न अस्पतालमा उपलब्ध हुने भनिएको उक्त खोप पहिलो चरणमा प्रयोगका लागि तयार भएको बीबीसीले जनाएको छ ।
यस्तै थप प्रयोजनका लागि ४० करोड डोज खोपको अर्डर भइसकेको!-->!-->!-->…
रुसमा १ लाख बढीले काेभिडविरुद्धकाे खाेप लगाए
रुसमा एक लाखभन्दा धेरै नागरिकले रुसले नै विकास गरेको कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
रुसले गएको अगष्ट महिनामा नै कोभिड-१९ विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो । खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको!-->!-->!-->…
जापानमा सबै नागरिकले कोरोनाको खोप निःशुल्क पाउने
जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ ।
दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो ।
!-->!-->!-->!-->!-->…