Browsing Category
अन्तर्राष्ट्रिय
दक्षिण कोरियामा भागदौड मच्चिँदा कम्तीमा १ सय ४९ जनाको मृत्यु
एजेन्सी : दक्षिण कोरियाको राजधानी सिओलमा भागदौड मच्चिँदा कम्तीमा पनि १ सय ४९ जनाको मृत्यु भएको छ ।
शनिबार राति हालविन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भिडमा मच्चिएको भागदौडमा १ सय ४९ जनाको मृत्यु भएको र ७६ जना घाइते भएका बीबीसीले!-->!-->!-->…
इरानमा अतिवादी हमला, कम्तीमा १२ जनाको मृत्यु
इरानको दक्षिणी सहर सिराजमा भएको अतिवादी हमलामा परी कम्तीमा पनि १२ जनाको मृत्यु भएकाे छ ।
बुधबार उक्त सहरको एक धार्मिकस्थलमा अतिवादीले विस्फोट गराउदा १२ जनाको मृत्यु भएको र २० जना घाइते भएका सरकारले जनाएको छ ।
घाइतेमध्ये केहीको!-->!-->!-->!-->!-->…
भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री
एजेन्सीः बेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको दुई महिनाभन्दा कम समयमा कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री बनेका हुन् ।
प्रधानमन्त्री!-->!-->!-->…
महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कार सम्पन्न
एजेन्सी : बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कार सम्पन्न भएको छ । महारानी एलिजाबेथको राजधानी लण्डनमा रहेको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबेमा सम्पन्न भएको हो ।
समारोहमा विभिन्न देशका विशिष्ट!-->!-->!-->…
युक्रेनले रुसबाट ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लियो : जेलेन्स्की
एजेन्सी : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले यस महिना रुसी सेनाविरुद्धको प्रतिआक्रमणमा ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लिएको छ ।
“सेप्टेम्बरको सुरुदेखि,हाम्रा सैनिकहरूले पूर्व र दक्षिणमा ६ हजार वर्ग किलोमिटर!-->!-->!-->…
बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कार सेप्टेम्बर १९ मा हुने
एजेन्सी : बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कार आउँदो हप्ताको सोमबार अर्थात सेप्टेम्बर १९ मा हुने भएको छ ।
वेस्टमिनिस्टर एबीमा अन्तिम संस्कार समारोह अर्थात फ्युनेरल हुने जानकारी बेलायतले दिएको हो ।
त्यसअघि चार दिन उनको!-->!-->!-->!-->!-->…
बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन
एजेन्सी : बेलायती महारानी एलिजाबेथ द्वितीयकाे ९६ वर्षकाे उमेरमा निधन भएकाे छ । महारानी एलिजाबेथ द्वितीयको निधन स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको हो ।
सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो!-->!-->!-->…
पूर्वी खार्किभका रुस नियन्त्रित क्षेत्र फिर्ता गर्न युक्रेन सफल
एजेन्सी : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस नियन्त्रित आफ्ना धेरै बस्तीहरू पुनः कब्जामा लिएको दाबी गरेका छन् ।
एक भिडियो सन्देश जारी गर्दै उनले पूर्वी खार्किभ क्षेत्रमा युक्रेनी सेनाले सफलता हासिल गरेको जानकारी दिएका हुन्!-->!-->!-->…
चीन भूकम्प : मृत्यु हुनेको संख्या ४६ पुग्यो
एजेन्सी : चीनमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा ४६ जनाको मृत्यु भएको छ ।
दक्षिण पश्चिम चीनको सिचुआनमा सोमबार दिउसो ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प जाँदा उनीहरुको मृत्यु भएको हो ।
भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी!-->!-->!-->!-->!-->…
लिज ट्रस बन्ने भइन् बेलायतको नयाँ प्रधानमन्त्री
एजेन्सी : बेलायतमा सत्ताधारी कन्जर्भेटिभ पार्टीले लिज ट्रसलाई बोरिस जोनसनको उत्तराधिकारीका रूपमा चयन गरेको छ ।
विदेशमन्त्री लिज ट्रस सत्तारुढ कन्जरभेटिभ पार्टी नेता चुनिएसँगै उनी मंगलबार बेलायतको प्रधानमन्त्री चुनिने भएकी छिन्!-->!-->!-->…