Browsing Category

अन्तर्राष्ट्रिय

फेसबुकको नयाँ नाम ‘मेटा’

एजेन्सी : सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेर मेटा बनाएको छ । नयाँ नामले आफूले गर्ने गरेको कामलाई विस्तृतमा समेट्ने फेसबुकका प्रमुख मार्क जुकरबर्गले बताएका छन् । कम्पनीले बिहीबार क्यालिफोर्नियास्थित मेन्लो

पाकिस्तानमा प्रतिबन्धित पार्टीले गरेको प्रदर्शनमा सुरक्षाकर्मीसँग झडप, चार सुरक्षाकर्मीको मृत्यु

एजेन्सी : विरोध प्रदर्शन नियन्त्रणमा लिने क्रममा पाकिस्तानमा भएको झडपमा चार जना सुरक्षाकर्मीको मृत्यु भएको छ । लाहोर नजिकै प्रतिबन्धित तेहरिक ए लब्बैक पाकिस्तान ‘टीएलपी’ पार्टीको र्‍यालीलाई सुरक्षाकर्मीले रोक्न खोजेपछि झडप हुँदा

अमेरिकामा पाँच वर्षमाथिका बालबालिकालाई फाइजर खोप दिने तयारी

एजेन्सी : अमेरिकामा कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेक खोप पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई पनि स्वीकृत गर्ने तयारी भएको छ । अमेरिकी सरकारको प्यानलले फाइजर खोप पाँच वर्ष वा त्यो भन्दा माथिल्लो उमेरका बालबालिकाका लागि पनि स्वीकृत

नाइजेरिया बन्यो डिजिटल मुद्रा प्रयोग गर्ने पहिलो अफ्रिकी मुलुक

एजेन्सी : नाइजेरिया डिजिटल मुद्रा प्रयोग गर्ने पहिलो अफ्रिकी मुलुक बनेको छ । नाइजेरियाले डिजिटल मुद्रा ईनाइरा सार्वजनिक गरेको हो । कारोबारको खर्च र आधिकारिक वित्तीय प्रणालीमा आफ्नो सहभागिता बढाउन भन्दै डिजिटल मुद्रालाई मान्यता

सुडानमा ‘सैन्य कू’को विरोधमा प्रदर्शन, सात जनाको मृत्यु

एजेन्सी : सुडानमा ‘सैनिक कू’ को विरोधमा भएको प्रदर्शनमा कम्तीमा सातजनाको मृत्यु भएको छ । सेनाले सत्ता हत्याएपछि भएको प्रदर्शनमा करिब १ सय ४० जना घाइते भएका छन् । सत्ता कब्जाको विरोधमा प्रदर्शनमा सहभागीको भिडमा सेनाले गोली चलाएको हो ।

चीनद्वारा सीमा सुरक्षा कानून पारित, गैरकानुनी रूपमा सीमा पार गर्नेमाथि हतियार प्रयोग गर्न अनुमति

एजेन्सी : देश सीमा सुरक्षा बढाउन चीनले नयाँ कानून प्रयोगमा ल्याउने भएको छ भारतसँगको विवाद चर्चामा रहेका बेला चीनले सीमा सुरक्षासम्बन्धी नयाँ कानून पारित गरेको हो । ७२ बर्षपछि चीनले सीमालाई कसरी सञ्चालन गर्ने भनेर पहिलो पटक नयाँ कानून

टर्कीले अमेरिकासहित दश देशका राजदूतको कुटनीतिक संरक्षण हटायो

एजेन्सी : टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले अमेरिकासहित पश्चिमा मुलुकका १० राजदूतलाई देश निकालाको तयारी गरेका छन् । संयुक्त विज्ञप्ति जारी गरेर टर्कीका ओसमान काभालाको तत्काल रिहाइको माग गरेपछि उनले राजदूतलाई देश निकाला गर्न लागेका

काेराेनाका कारण एक लाख ८० हजार स्वास्थ्यकर्मीको निधन

विश्वमा कोरोना महामारीले झण्डै १ लाख ८० हजार स्वास्थ्यकर्मी तथा कामदारको मृत्यु भएको हुनसक्ने एक अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार गत वर्ष जनवरी देखि यो वर्षको मे महिनासम्म कम्तिमा ८० हजारदेखि बढीमा १ लाख ८० हजार

सेनालाई सत्ता सम्हाल्न आग्रह गर्दै सुडानमा प्रदर्शन

सुडानमा हजारौं जनताले देशको शासन सेनाले सम्हाल्न अपील गर्दै प्रदर्शन गरेका छन् । सुडानको खार्तुममा भेला भएका प्रदर्शनकारीहरुले देशको अहिलेको नेतृत्वप्रति असन्तुष्टी जनाउँदै सेनालाई सत्ता समाल्न अपिल गरेका हुन् । सुडानमा अहिले सेना र

प्राकृतिक ग्यास चीनले अमेरिकाबाट आयातमा बृद्धि गर्ने

चीनले ग्यासको आयात बढाउन अमेरिकासँग छलफल गर्ने भएको छ । प्रमुख चिनियाँ उर्जा कम्पनीहरुको लामो समयको प्रयासपछि ग्यास आपूर्तिबारे छलफल गर्न अमेरिकी कम्पनीहरु तयार रहेको रोयटर्सले जनाएको छ । दुबै पक्षबीच सहमति भए आगामी वर्षदेखि चीनले